विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षमा शाही

काठमाडौं । नेत्रविक्रम चन्‍द नेतृत्वको नेपाल कम्‍युनिष्‍ट पार्टी निकट अखिल (क्रान्तिकारी)को अध्यक्षमा प्रकाश शाही चयन भएका छन् । पोखरामा शनिबार सम्‍पन्‍न २२ औँ राष्ट्रिय सम्मेलनले शाहीलाई सर्वसम्‍वत् अध्यक्षमा चयन गरेको हो । १ सय ५ सदस्यीय केन्द्रीय समितिको उपाध्यक्षमा नरेन्द्र विक, महासचिवमा मिलन राई, सचिवमा वीरेन्द्र शाह र कोषाध्यक्षमा रूपा बुढामगर चयन भएका छन् । […]

सम्बन्धित सामग्री

अखिल (क्रान्तिकारी)द्वारा स्ववियु घोषणापत्र सार्वजनिक

नेकपा (माओवादी केन्द्र)निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले स्ववियु चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । चैत ५ गते हुने स्ववियु निर्वाचनको लागि अखिल (क्रान्तिकारी)की अध्यक्ष पञ्चा सिंहले घोषणापत्र सार्वजनिक गरेकी हुन्...

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनले तालमेल गर्ने

स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नेपाल समाजवादी पार्टीको विद्यार्थी संगठन नेपाल समाजवादी विद्यार्थी युनियनबीच तालमेल हुने भएको छ । सोमबार वाल्मिकी क्याम्पसमा कार्यक्रम गरेर उनीहरुले...

‘उत्पादनसँग अखिल क्रान्तिकारी’

उत्पादनसँग क्रान्तिकारी भन्ने नारासहित माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मोरङ गाछी र फलफुलका बोटविरुवा गाउँगाउँ पुग्ने भएको छ । उत्पादनसँग अखिल क्रान्तिकारी भन्ने तीन महिने अभियान सफल बनाउन अखिल क्रान्तिकारी...

विप्लव विद्यार्थी संगठन ललितपुर संयोजक अखिल क्रान्तिकारीमा प्रवेश

नेकपा विप्लव समूह  निकट अखिल (क्रान्तिकारी)का ललितपुर जिल्ला संयोजक मान बहादुर तिरुवा विप्लव पार्टी र विद्यार्थी संगठन परित्याग गरी माओवादी (केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।उनलाई माओवादी केन्द्र निकट विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष पन्चा सिंहले प्रवेश गराएकी हुन । उनलाई केन्द्रीय समितिमा राखिएको छ ।

एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले निकाल्यो मशाल जुलुस(फोटोफिचर)

काठमाडौँ, १२ फागुन। अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बागबजारदेखि आरआर क्याम्पससम्म मशाल जुलुस निकालेको थियो। हिजो (बुधबार) बेलुका अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले एमसीसीविरुद्ध जुलुस निकालेको थियो। आज १२ गतेबाट संसदमा एमसीसी छलफल सुरु हुने भनिएको एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले हिजो मसाल जुलुससहित […]

अखिल (क्रान्तिकारी) को अध्यक्षमा दाबी गर्ने पाँच जना माओवादीको केन्द्रीय सदस्य

नेकपा (माओवादी केन्द्र) को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को अध्यक्षका आकांक्षी पाँच विद्यार्थी नेतालाई पार्टीको केन्द्रीय सदस्य बनाइएको छ ।  माओवादी केन्द्रको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनेमा सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, उत्तम, अधिकारी, दीपक देवकोटा र विजय गौतम रहेका छन् ।  अखिल (क्रान्तिकारी)को अध्यक्ष पञ्चा सिंहलाई बनाइएको छ ।