काठमाडौं : कोभिड-१९ को संक्रमण बढ्दै जाँदा संक्रमितबाट चर्को शुल्क असुल्ने अस्पताल माथि छानविन गरी कारवाही गर्न अखिल (क्रान्तिकारी)ले माग गरेको छ। मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलले वक्तव्य जारी गर्दै कोभिड-१९ संक्रमित माथि मनपरी ढंगले सुल्क असुल्ने अस्पताललाई कारवाही गर्न…