एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठनले निकाल्यो मशाल जुलुस(फोटोफिचर)

काठमाडौँ, १२ फागुन। अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले अमेरिकी सहयोग परियोजना (एमसीसी)विरुद्ध बागबजारदेखि आरआर क्याम्पससम्म मशाल जुलुस निकालेको थियो। हिजो (बुधबार) बेलुका अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले एमसीसीविरुद्ध जुलुस निकालेको थियो। आज १२ गतेबाट संसदमा एमसीसी छलफल सुरु हुने भनिएको एमसीसीविरुद्ध अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले हिजो मसाल जुलुससहित […]

सम्बन्धित सामग्री

महानगरको शिक्षा विभागमा अखिल क्रान्तिकारीले लगायो ताला

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिका शिक्षा शाखामा अनिश्चितकालीन तालाबन्दी गरेको छ।

विभेदयुक्त शिक्षा नीति खारेज गर्न अखिल क्रान्तिकारीको माग

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी विद्यार्थी संगठन काठमाडौं जिल्ला समितिले काठमाडौं महानगरपालिकालाई विभेदयुक्त शिक्षानीति खारेजीलगायत शिक्षाक्षेत्रमा देखिएका समस्यालाई १० दिनभित्र समाधान गर्न भन्दै मागपत्र बुझाएको छ।...

विप्लव समूह विद्यार्थी संगठनका ललितपुर जिल्ला उपाध्यक्ष पक्राउ

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बुधवार साँझ अखिल क्रान्तिकारी विद्यार्थी संगठन ललितपुरका जिल्ला उपाध्यक्ष निगम भन्ने नरेन्द्रबहादुर भण्डारीलाई पक्राउ गरेको हो। उनलाई राज्यविरुद्ध द्वेष फैलाउने किसिमले विप्लव समूहसँग सम्बन्धित पर्चा पम्प्लेटहरु टाँस्ने, सोही समूहमा आबद्ध हुनुपर्छ भन्दै स्थानीयलाई

गुल्मीमा विप्लव समूहका दुई जना विद्यार्थी नेता पक्राउ

गुल्मी - गुल्मीमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना विद्यार्थी नेताहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा ‘विप्लव’ समूह निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठन गुल्मीका जिल्ला सचिव बिष्णु वि.क र सदस्य राज खड्का रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्...

माओवादी भ्रातृ संगठनमा नेतृत्वका लागि प्रतिस्पर्धा - Naya Patrika

माओवादी केन्द्रका दुई ठूला भ्रातृ संगठनको नेतृत्वका लागि तीव्र प्रतिस्पर्धा हुने देखिएको छ । भदौमा हुने अखिल क्रान्तिकारी विद्यार्थी संगठन र योङ कम्युनिस्ट लिग (वाइसिएल)को नेतृत्व लिन प्रतिस्पर्धा चल्ने देखिएको...पूरा पढ्नुहोस् »