दाङको कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् । केहीले परिवारलाई खर्चसमत पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत पाँचदेखि आठ सय र मुढा बनाएर मासिक चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् ।उनीहरूले माछा मार्ने जाल, ढकी,...