गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

यो पनि पढ्नुहोस् मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी यो पनि पढ्नुहोस् मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी यो पनि पढ्नुहोस् मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दीघोराहीस्थित काराग

सम्बन्धित सामग्री

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

दाङको कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् । केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् । घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत पाँचदेखि आठ सय र मुढा बनाएर मासिक चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने गरेका छन् ।उनीहरूले माछा मार्ने जाल, ढकी,...

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

यो पनि पढ्नुहोस् मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी यो पनि पढ्नुहोस् मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी यो पनि पढ्नुहोस् मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दीघोराहीस्थित काराग

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

घोराही (दाङ)- यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् ।  घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने ...

गलैँचा, मुढा बेचेको रकम घर पठाउँदै कैदीबन्दी

घोराही (दाङ)- यहाँस्थित कारागारमा रहेका कैदीबन्दीले गलैँचा, मुढा बनाएर आयआजर्न गर्दै आएका छन् भने केहीले परिवारलाई खर्चसमत  पठाउने गरेका छन् ।  घोराही कारागारका प्रमुख लक्ष्मणसिंह राठौरका अनुसार एक जना बन्दीले एउटा गलैँचा बुनेबवापत रु पाँचदेखि आठ सय र मुढा बनाएर मासिक रु चारदेखि पाँच हजारसम्म आम्दानी गर्ने ...

दशैँमा मूढा उत्पादनमा व्यस्त कैदीबन्दी, प्रतिगोटा ३५० देखि १ हजारसम्ममा बिक्री

दमौली । जिल्ला कारागारका तनहुँका कैदीबन्दीले यस वर्षको दसैँमा ५ लाख रुपैयाँ बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् । बाँसबाट मुढा बुन्न कैदीबन्दीलाई चटारो रहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार कैदीबन्दी यतिबेला मुढा बनाउने, टायल राख्ने, बिट मार्नेलगायतका कार्यमा व्यस्त छन् । प्रमुख अधिकारीले भने, “विभिन्न अपराधमा जेल सजाय भोगिरहेका कैदीबन्दीलाई आयआर्जनतर्फ जोड्न प्रेरित गरिरहेका छौँ । कैदीबन्दीले मूढा बिक्रीआ गरेर दशैंमा घरखर्चसमेत पठाउने गरेका छन् ।” कारागारमा बुनिएको मुढा ३५० देखि १ हजारसम्ममा बिक्री हुने गरेको कारागारका चौकीदार रामकुमार बस्यालले बताए । उनका अनुसार दशैंमा ५ लाख रुपैयाँ बराबरको मूढा बिक्री हुने अनुमान गरिएको छ । उनले भने, “कारागारमा यत्तिकै दिन कटाउनुभन्दा अधिकांश कैदीबन्दी आयआर्जनतर्फ जोडिएका छन् । धेरैजसोले दशैंमा मुढा बिक्री गरेबापतको पैसा घरमा पठाउने गरेका छन् ।” कारागारमा दुई ब्लकमा २८२ कैदीबन्दी छन् । चाडपर्वमा मूढाको माग बढी हुने गर्दछ । यहाँ उत्पादित मूढा विभिन्न ठाउँमा बिक्री हुने गरेको छ । कतिपयले भने कारागार मै आएर पनि मूढा किन्ने गरेका छन् । कैदीबन्दीका अनुसार एउटा मूढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । कारागारमा मूढा बुनेर मासिक रु पाँचदेखि छ हजारसम्म आम्दानी हुने गरेको बताइन्छ । मूढा उठाउने, टायर राख्ने, बुन्ने, विट मार्ने र बुट्टा भर्ने काम फरक–फरक व्यक्तिले गर्ने गरेका छन् । रासस

जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

जनकपुरधाम । महोत्तरीको जलेश्वर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । राणाकालमै निर्माण गरिएको यो कारागारमा २०० कैदीबन्दीको क्षमता रहे पनि हाल ५५० जना छन् । कारागारमा कैदीबन्दी बस्ने तीनओटा हल छन् । ती सबैमा कैदीबन्दीहरू कष्टकर रूपमा बस्ने गरेका छन् । यस्तै आफूहरूलाई सरकारले वार्षिक रूपमा दिने खर्च पनि अपुग भएको उनीहरूले बताएका छन् । कैदीबन्दीका लागि सिदा खर्चबापत सरकारले वार्षिक रू. ७० लाख २६ हजार उपलब्ध गराए पनि रू. १ करोड ६० लाख ६ हजार वार्षिक खर्च हुने अनुमान गरिएको लेखा अधिकृत टीकाराम ओलीको भनाइ छ । अपुग रकम माग गरिए पनि संघीय सरकारले नदिँदा खर्च व्यवस्थापनमा चुनौती भएको कारागार प्रशासनले बताएको छ । अहिले सामानको मूल्य उच्च रहेकाले आफूहरूलाई सरकारले दिने खर्च बढाउनुपर्ने माग कैदीबन्दीको छ । कारागारभित्र कैदीबन्दीले आय आर्जनका लागि मुढा बनाए पनि बजारको अभावमा विक्री हुन सकेको छैन । कारागार सुधार तथा अपुग रकमका लागि स्थानीयतह तथा दाताहरूलाई गुहार्नुपर्ने बाध्यता रहेको कारागार प्रशासनले बताएको छ ।

कैदीबन्दीलाई स्वरोजगार बनाइँदै

जिल्ला कारागार कार्यालय घोराहीमा १२४ कैदी र २१५ बन्दी गरी ३३९ जना कैदीबन्दी छन् । उनीहरुमध्ये केही कैदीबन्दी कारागारभित्रै स्वरोजगार भएका छन् । भोलि जेलमुक्त भएपछि समाजमा स्थापित हुन सहज होस् भन्ने उद्देश्यले उनीहरुले कारागारभित्रै सीपमुलक काम गरिरहेका छन् ।घोराही उपमहानगरपालिका–७, जन्द्रागाउँका ५५ वर्षीय कुन्ताराम थारु (परिवर्तित नाम) आफ्नै धुनमा मुढा बुन्दै थिए । कर्तव्य ज्यान मुद्दामा दश वर्ष कैद सजाय तोकिएका थारूले चार वर्ष कैद भुक्तान गरिसकेका छन् । चार वर्षमै उनले कारागारभित्र मुढा ब

सन्धिखर्कका नगरप्रमुख श्रेष्ठ कैदीबन्दीको समस्या बुझन कारागार पुगे

अर्घाखाँची । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा रहेको कारागारमा बस्ने कैदीबन्दीको समस्या बुझन सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ पुग्नुभएको छ । कैदीबन्दीले सोही क्रममा आफ्ना समस्या राखेका हुन् । कैदीबन्दी गणेश भुसालका अनुसार खानेपानी, बत्ति, उत्पादन गरेका मुढा बिक्री नहुने समस्या राख्नुभएको छ। त्यस्तै आफूहरुलाई तनाव कम गर्ने कार्यक्रमको माग राख्नुभएको छ । साथै महिला कैदीबन्दी सिता […]

मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी

दमौली- तनहुँ कारागारका कैदीबन्दी आम्दानी बढाउन  लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।यत्तिकै जाने समय सदुपयोग गर्दै मुढा बुन्न व्यस्त रहने गरेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी भएको रकम घर पठाउने गरेका छन् । आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले […]

मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी

सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन गरिरहेका छन्।