गुरु परम्परा प्राचीन सनातन परम्परा हो। हरेक प्रकारका शिक्षाको आरम्भ बिन्दु हो गुरुकुल। गुरुले शिष्यलाई शिक्षा दिने मात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाढ्ने प्रचलन पनि सदीयौँदेखि चलिआएको एक विशिष्ट गुरु परम्परा हो। पौराणिक प्रसङ्गमा उल्लेख गरिए अनुसार भगवान् राम, श्रीकृष्ण, बुद्ध लगायत सबैले यहीँ गुरु परम्परामा रहेरै शिक्षा ग्रहण गर्नु भएको […]