गुरुकुल थिएटर फेरि सञ्चालनमा

काठमाण्डाै - एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि सञ्चालनमा आएको छ । काठमाण्डौको थापागाउँमा हिजो चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा गुरुकुल थिएटरको उद्घाटन गर्नुभएको हो । काठमाण्डौ महानगरपालिकाको सहयोगमा एक वर्षका लागि गुञ्ज थिएटरमा गुरुकुल सञ्चालनमा ल्याइएको थिएटरका सञ्चालक तथा रङ्गकर्मी सुनिल पोखरेलले बताउनुभयो । उद्घाटनलगत्तै हिजैदेखि थिएटरमा सुनिल पोखरेलको अनुवाद र निर्देशन रहेको नाटक ‘पुतलीको घर’ समेत मञ्चन भएको छ । यसअघि २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण ग...

सम्बन्धित सामग्री

कोसी अस्पतालमा ५० शैय्याको अपरेसन थिएटर सञ्चालनमा

विराटनगर । विराटनगरको कोसी अस्पतालमा ५० शैय्याको सर्जरी विभाग शुभारम्भ भएको छ ।  संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री भावनी खापुङले एक कार्यक्रमबीच आइतबार विभागको उद्घाटन गरेका छन् । तीन करोड एक लाख सात हजार १६४ रुपैयाँ लागतमा अस्पतालको ओपीडी भवनको माथिल्लाे तलामा सर्जरी विभागको नयाँ संरचना तयार गरिएको हो ।  यसअघि सर्जरी विभाग अस्पतालको पुरानो गाइनो...

सञ्चालनमा आयो सत्यमोहन जोशी स्टुडियो थिएटर

काठमाडौं: ‘सत्यमोहन जोशी स्टुडियो थिएटर’ आजबाट सञ्चालनमा आएको छ। गौशालास्थित पिङलास्थानमा आज उद्घाटन गरिएको हो। नेपाल फिल्म क्याम्पस र एक्टर्स स्टुडियोको संयुक्त सहकार्यमा ‘स्टुडियो थिएटर’सुरू भएको हो। फिल्म क्याम्पसका प्राध्यापक शिशिर उप्रेती, नेपाल संगीत विद्यालयका संस्थापक सन्तोष शर्मा र एक्टर्स स्टुडियो नेपालका कलात्मक निर्देशक अनुप बरालले संयुक्त रूपमा थिएटरको उद्घाटन…

नाटक ‘पुतलीको घर’ सँगै फर्कियो गुरुकुल

एक दशक अघि बन्द भएको गुरुकुल थिएटर फेरि खुलेको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा एक वर्षका लागि थापागाउँस्थित गुञ्ज थिएटरमा ‘गुरुकुल’ सञ्चालनमा आएको हो । रंगकर्मी सुनील पोखरेलले नै यो थियटर सञ्चालनमा ल्याएका हुन् ।वि.सं २०५९ सालमा पुरानो बानेश्वरमा आरोहण गुरुकुलको रुपमा स्थापना भएको थिएटर जग्गा अभावका कारण २०६८ मा बन्द भएको थियो । थिएटरको उद्घाटन चित्रकार किरण मानन्धर र संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति हरिहर शर्माले गरेका थिए । उद्घाटन कार्यक्रममा चित्रकार किरण मान

दश वर्षपछि पुन: सञ्चालनमा आयो गुरुकुल थिएटर

काठमाडौं : एकदशक अघि बन्द भएको गुरुकुल थिएटर आजबाट पुन: संचालनमा आएको छ। १० वर्षअघि बन्द भएको 'आरोहण'को गुरुकुल थिएटरको आज उद्घाटन भएको हो। काठमाडौंको थापागाउँमा 'गुरुकुल थिएटर'को उद्घाटन गरिएको हो। चित्रकार किरण मानन्धर र कलाकार हरिहर शर्माले संयुक्त रुपमा  थिएटरको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा चित्रकार किरण मानन्धरले गुरुकुल पुन: सुरु भएकोमा खुसी व्यक्त…

जनकपुरमा सञ्चालनमा आयो ४२ बेडको कोरोना विशेष अस्पताल

जनकपुरधाम : जनकपुरमा सुविधा सम्पन्न कोरोना विशेष अस्पताल सञ्चालनमा आएको छ। जनकपुरको प्रादेशिक अस्पतालकै स्वामित्वमा रहेको जनकपुर नर्सिंङ कलेजको होस्टेलमा ४२ बेडको कोरोना ‘लेभल-२’ विशेष अस्पताल सञ्चालनमा आएको हो। कोभिड-१९ विशेष अस्पतालमा आईसीयू, अप्रेशन थिएटर, प्रसुति गृह लगायतका सेवाको व्यवस्था गरिएको प्रादेशिक अस्पताल जनकपुरका निमित मेडिकल सुपरिटेन्डेन्ट डा जामुन

ट्रमा सेन्टरको अप्रेसन कक्ष बन्यो स्टोर रुम - Naya Patrika

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालअन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरको अप्रेसन थिएटर स्टोर रुममा परिणत भएको छ । इमर्जेन्सीसमेत गरी ६ वटा अप्रेसन थिएटर रहेको ट्रमा सेन्टरमा हाल पाँचवटा मात्रै सञ्चालनमा छन् ।...पूरा पढ्नुहोस् »

‘सिरुमा रानी’सँगै पोखरामा नियमित नाटक मञ्चन

पोखरामा बिहीबारदेखि नियमित नाटक मञ्चन हुने भएको छ । प्रदेश नम्बर ४ को पहिलो नाटकघर गन्धर्व थिएटर सञ्चालनमा आएसँगै नियमित नाटक मञ्चन शुरु हुन लागेको हो । यो सँगै थिएटरमा नाटक हेर्ने पोखरेलीको दशकौं अघिदेखिको सपना पूरा भएको छ । पोखरामा 'सिरुमा रानी' नाटकबाट नियमित प्रदर्शन शुरु भएको थिएटरका अध्यक्ष परिवर्तन …

सञ्चालनमा आउँदै पोखरा थिएटर

लामो समयपछि पोखराले नाटक मञ्चनको थलो पाएको छ । पोखराका युवा सक्रियतामा पोखरा थिएटर निर्माण भएको हो । फागुन पहिलो साता नाटक मञ्चनसँगै थिएटर पूर्ण रूपमा सञ्चालनमा आउनेछ ।

बराहमा १६ डि थिएटर र मसाज चेयर

‘सुनदेखि नुनसम्म’को नारा दिएर स्वदेश तथा विदेशमा पनि व्यापारलाई बिस्तार गर्न सफल बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिले मनोरञ्जनको क्षेत्रमा नयाँ आयाम थपेको छ । व्यापार तथा सेवा विस्तार गर्ने क्रममा बराहले धरान १२ स्थित कम्प्लेक्समा १६ डि थिएटर, मसाज चेयर र बराह फेमिली किचन पनि सञ्चालनमा ल्याएको छ ।