कञ्चनजंघामा स्नो पोल !

ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा गाड्नका लागि लगिँदै गरेको स्नो पोल । तस्वीरः दिलकुमार लिम्बू/रासस

सम्बन्धित सामग्री

न्यु स्टार पोल सेमिफाइनलमा

न्यु स्टार पोल १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।...

न्यु स्टार पोल सेमिफाइनलमा

न्यु स्टार पोल १६औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताअन्तर्गत बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ।...

अव्यवस्थित विद्युतीय पोल हटाइने

महेन्द्रनगर– महेन्द्रनगरको मुख्य बजार क्षेत्रका सडकबीचमा ठडिएका विद्युतीय पोल एक महिनाभित्र हटाइने भएको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा क्षेत्रीय सहरी विकास कार्यक्रमले भीमदत्त नगरपालिकाभित्र निर्माण गरिरहेको अत्याधुनिक सडक कुरुप हुने गरी सडकबीचमा रहेका पोल हटाउन लागिएको हो । उक्त पोल हटाएर मुख्य बजार पछाडिपट्टिका गल्लीमा सार्ने काम विगत सात महिनादेखि रोकिएको छ । […]

लमजुङमा नौ सय बढी काठको पोल विस्थापित

लमजुङ– लमजुङमा विद्युत वितरण हुँदै आएका नौ सय काठका पोल विस्थापन भएका छन् । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जीर्ण अवस्थामा रहेका नौ सय बढी पोल विस्थापित गरी फलामको पोल राखेको हो । गत वर्षमात्रै उपभोक्ता समितिबाट विद्युत वितरण जिम्मा लिएको प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा रहेका जीर्ण काठका पोल परिवर्तन गरी फलामको पोल राखेको […]

विद्युत् प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

जिल्लाको मुख्य सहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन् । आर्थिक वर्षको पहिलो तीन महिनाभित्र पोल भाडा सम्झौता गर्नुपर्नेमा कुनै पनि कम्पनी सम्झौताका लागि आएका छैनन् ।  बिद्युत् प्राधिकरण वितरण केन्द्र भरतपुरका  राजेन्द्र पौडेलका अनुसार यस केन्द्रमार्फत पोल भाडा सिफारिस लिएर प्राधिकरणसँग सम्झौता गर्नुपर्ने हुन्छ । अहिलेसम्म कुनै कम्पनी नआएको उनले बताए । उनले भने, “पोल भाडा सम्झौताका लागि अहिलेसम्म

विद्युतीय पोल हटाउँदै सरकार

काठमाडौं । काठमाडौं उपत्यका व्यवस्थित सुन्दर सहरका रूपमा विकसित विद्युतीय पोल हटाएर तार भूमिगत गर्ने तयारीमा सरकार जुटेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न ठाउँमा बिजुलीको तार भूमिगत गरिएकामा अब भने पोल हटाउने तयारी भएको हो ।विद्युत् प्राधिकरणले ६ महिनापछि विद्युतीय पोल हटाउन सुरु गर्नेछ । पोल हटाइने भएपछि इन्टरनेट, केबललगायत तार ‘कसरी व्यवस्थापन गर्ने ?’ […] The post विद्युतीय पोल हटाउँदै सरकार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सडकको बीचमा बिजुलीका पोल !

म्याग्दीको बेनी-दरबाङ सडकअन्तर्गत बेनी नगरपालिका–७ मङ्गलाघाटको बीच सडकमा रहेका बिजुलीका पोल । सडकको क्षेत्राधिकारभित्र रहेका बिजुलीका पोल स्थानान्तरणमा ढिलाइ हुँदा सडक निर्माण प्रभावित हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ । तस्वीरः सन्तोष गौतम/रासस

कञ्चनजंघा पदमार्गमा स्नो पोल गाडिँदै

ताप्लेजुङ : ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा स्नो पोल गाड्न सुरु गरिएको छ। स्थानीय समुदायको जीवनस्तरमा टेवा पुर्‍याउने उद्देश्यले समृद्ध पहाडको सहयोग र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को आयोजनामा स्नो पोल गाड्न थालिएको हो।कञ्चनजंघाको पर्यटकीय पदमार्गमा पोल गाडेपछि बाह्य तथा आन्तरिक पर्यटकलाई बाटो देखाउने मात्र नभएर हिउँ कति मात्रामा छ भनी अनुमान गर्न सहज हुने बताइएको छ।

मोरङमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु

मोरङ– नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ । पोल उत्पादनलाई बढावा दिने र विद्युतीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले ठूलो मात्रामा पोल उत्पादन गर्न लागेको हो । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन शुरु गरेको हो । प्लान्टले […]

मोरङमा  विद्युतका कङ्क्रिट पोल उत्पादन थालियो

नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ । पोल उत्पादनलाई बढावा दिने र विद्युतीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले ठूलो मात्रामा पोल उत्पादन गर्न लागेको हो । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय अन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन शुरु गरेको हो । प्लान्टले विद्युत वितरणमा प्रयोग हुने ८, ९ र ११ मिटरका पोल उत्पादन हुने छन् । रु १४ करोड ५० लाख लागतमा निर्