मोरङ– नेपाल विद्युत प्राधिकरणले मोरङको टङ्की सिनुवारीमा विद्युतका कङ्क्रिट पोल उत्पादन शुरु गरेको छ । पोल उत्पादनलाई बढावा दिने र विद्युतीकरणलाई थप प्रभावकारी बनाउने लक्ष्यका साथ प्राधिकरणले ठूलो मात्रामा पोल उत्पादन गर्न लागेको हो । प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालयअन्तर्गत कङ्क्रिट पोल प्लान्ट आयोजनाले टंकिसिनुवारी प्लान्टको निर्माण सम्पन्न गरी परीक्षण उत्पादन शुरु गरेको हो । प्लान्टले […]