लमजुङमा नौ सय बढी काठको पोल विस्थापित

लमजुङ– लमजुङमा विद्युत वितरण हुँदै आएका नौ सय काठका पोल विस्थापन भएका छन् । नेपाल विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रले जीर्ण अवस्थामा रहेका नौ सय बढी पोल विस्थापित गरी फलामको पोल राखेको हो । गत वर्षमात्रै उपभोक्ता समितिबाट विद्युत वितरण जिम्मा लिएको प्राधिकरणले जिल्लाका विभिन्न स्थानमा रहेका जीर्ण काठका पोल परिवर्तन गरी फलामको पोल राखेको […]