यसरी सजिलै तौल घटानुहोस्

एजेन्सी । यदी तपाई आफ्नो तौल घटाउन चाहानुहुन्छ भने यो तरिका अपनाउनुहोस् । तपाई तौल घटाउन धेरै मेहनत गर्नुहुन्छ । एक महिनामा ४ किलो तौल घटाउन तपाईले २ खाले एक्सरसाइज गर्नसक्नुुहुन्छ ।

सम्बन्धित सामग्री

एक्कासि तौल घट्नु  स्वास्थ्यका लागि घातक

हिजोआज धेरैजसो मानिस तौल नघटेर चिन्तित भएको पाइन्छ । तौल घटाउनका लागि अनेक उपाय पनि अपनाउने गर्छन् । तर, एक–दुई महिनामै अस्वाभाविक रूपमा तौल घट्नु विभिन्न रोगको संकेत पनि हुन सक्छ । स्वस्थ...

बिहेपछि एक दम्पतीले घटाए १८१ किलो तौल

बिहेपछिको खुसी तथा सन्तुष्टिले धेरै युवायुवतीहरूको शरीरको वजन बढ्दछ । तर, एक दम्पतीले भने बिहेपछि कूल १८१ किलो तौल घटाएका छन् । बिहेपछि पत्नीको तौल १४१ किलो र पतिको तौल ४३ किलो घटेको छ । समाचार अनुसार अमेरिकाको इन्डियानामा बस्ने लेक्सी रिडको सन् २०१६ मा बिहे भएको थियो । त्यतिबेला उनको शरीरको तौल २१९ किलो […]

जाडोयाममा तौल घटाउनका लागि खानुहोस् यी पाँच खानेकुरा

चिसो मौसममा शरीर सुस्त रहने भएकोले हाम्रो तौल अचानक बढ्ने गर्छ । हामीले यतिबेला खाने विभिन्न खानेकुराले पनि तौल बढाउन सहयोग गरिरहेको हुन्छ । यद्यपि, चिसो मौसममा केही खानेकुरा खाँदा तौल नियन्त्रणमा पनि रहन्छन् । यी खानेकुराले तपाईंको तौल घटाउँछ नै तपाईंको पेटको बोसोलाई पनि तीब्र रुपमा कम गर्छ ।गाजरःफाइबरले भरपुर गाजरलाई पचाउन शरीरका लागि सहज हुँदैन । त्यसैले यो खाँदा तपाईंलाई घण्टौंसम्म भोक लाग्दैन । स्वभाविक रुपमा यदि व्यक्तिलाई भोक लाग्दैन भने उनीहरुको तौल कम हुनु स्वभाविक हो । यस्तै, गाज

तौल घटाउने अनौठो उपाय

तौल बढ्ने समस्याले चिन्तित व्यक्तिहरुले विभिन्न उपायहरु अपनाएर तौल कम गर्ने कोसिस गरिरहेका हुन्छन् । खानापानमा नियन्त्रण गर्ने, व्यायाम गर्ने, जीवनशैलीमा परिवर्तन गर्ने जस्ता अनेकन् उपायहरुका बारेमा त धेरैलाई थाहा नै छ । तर, तौल कम गर्ने अर्को अनौठो उपायका बारेमा पछिल्लो समय निकै चर्चा हुने गरेको छ । त्यो हो इएफटी अर्थात इमोशनल फ्रिडम टेक्निक । यस उपायमा शरीरको कुनै एक भागमा थिच्दा तौल कम हुने बताइन्छ । मिडिया रिपोर्टका अनुसार यस विधिद्वारा ५ महिनामा करिब ३० पाउण्ड तौल अर्थात १३ किलो तौल कम भएको

तौल कसरी बढाउने ?

यहाँ धेरैलाई तौल घटाउने चिन्ता छ । कसरी तौल नियन्त्रण गर्ने ? उनीहरु अनेक उपाय खोजिरहेका छन् । त्यसो त तौल घटाउने चक्करमा क्लिनिक धाउनेहरु पनि उत्तिकै छन् । छिटो र सजिलो ढंगले तौल घटाउने व्यापार पनि राम्ररी फस्टाउँदैछ । तर, चिन्ता तौल घटाउने मात्र होइन, तौल बढाउने पनि छ । कतिपयलाई भने घट्दो तौल […]

यसरी घटाउनुहोस् तौल

मोटो शरीरलाई राम्रो र आकर्षक देखाउनका लागि तौल कम कसरी गर्नेहोला भनेर धेरैले सोचिरहेका हुन्छन् । तर कतिपयसँग कसरत गर्ने फुर्सद हुँदैन । तर डाक्टरहरूले कसरत नगरेपनि तौल घटाउन सकिनेबारे केही उपायहरू दिएका छन् । कडा परिश्रम गर्ने मानिसहरूलाई औसत २२ सय क्यालोरी दैनिक चाहिने गर्छ । तर यदि तपाईं कठीन परिश्रम गर्नुहुन्न र तौल बढी छ भने तपाईंले आफ्नो क्यालोरीलाई औसत १२ सयमा झार्नुपर्ने हुन्छ । तपाईंलाई सेतो चामलको भात मन पर्छ भने पनि आजैबाट चामल खान छोड्नुहोस् । बरू सक्नुहुन्छ भने ब्राउन राइस खान सक्नुहुन्छ । ब्राउन राइस...

तपाईंको तौल कति हुनुपर्छ?

स्वस्थ व्यक्तिहरुमा आफ्नो आइडिएल तौल कति हुनुपर्छ भन्ने जिज्ञासा सबैमा हुनसक्छ। तर व्यक्तिको तौल यति नै हुनुपर्ने भन्ने हुदैन। यो धेरै कुराहरु जस्तैः व्यक्तिको उमेर, उचाई, लिंग, शरीरको बनावट, मांसपेशी र  बोसोका मात्रा आदि कुराहरुमा भर पर्छ।

१३३ किलो थियो तौल, आईपीएसले ९ महिनामा घटाए ४३ किलो तौल, भाइरल भयो तस्वीर

तपाईंको तौल कति छ ? र घटाउन के के गरिरहनुभएको छ ? वा तौल घटाउन नसकेर हैरान हुनुभएको छ ?  यहाँ हामीले एक यस्तो व्यक्ति बारे चर्चा गर्दैछौं, जसले ९ महिनामा ४३ किलो तौल घटाएका छन् ।  भारतको मध्य प्रदेशका आईपीएस अफिसर विवेक राज सिंहले ९ महिनामा आफ्नो ४३ किलो तौल घटाएका छन् ।  अहिले उनको तौल ८७ किलो रहेको बताइएको छ । आजभन्दा ९ महिना पहिले उनको तौल १ सय ३० किलो थियो ।  उनले आफूले एक्सरसाइज शुरू गरेको भएपनि कति तौल घटाउने भन्ने बारे शुरूमा नसोचेको बताएका छन् । आजतकका अनुसार, उनी...

कहिल्यै बढ्ने छैन यी ७ तरिकाले घटाएको तौल

तौल घटाउँदा मानिसको व्यक्तित्वमा निखार आउनुका साथै शरीरलाई विभिन्न गम्भीर रोगबाट पनि जोगाउँछ । यद्यपि, मानिसहरु सर्टकट तरिकाले तौल घटाउने तरिका प्रति बढि आकर्षित हुन्छन् । तर के तपाईंलाई कम समयमा घटाइएको तौल स्वास्थ्यका लागि हानिकारक हुनुका साथै पुनः मोटाइने सम्भावना बढी हुन्छ भनेर थाहा छ ? तौल घटाउनका लागि विज्ञ यी ७ तरिकामा बढी जोड दिन्छन् । यी तरिकाले घटाएको तौल पुनः बढ्ने सम्भावना निकै न्यून हुन्छ । प्रोटिनःफिटनेस एक्सपर्टका अनुसार हामीले खाने तीन छाकमा नै प्रोटिनको मात्रा बढाउनु पर्छ ।

यी चीज सुँघ्दा मात्रै पनि घट्छ तौल

तौल घटाउनु सजिलो कुरा हैन । त्यसका लागि सही डायट र व्यायाम अनि दृढ संकल्प आवश्यक हुन्छ ।  तर डायट र व्यायामबाहेक पनि केही चीजले तौल घटाउन सहयोग गर्छ । केही कुरा सुँघ्दा तौल कम हुन सक्छ ।  स्मेल एन्ड ट्रीटमेन्ट एन्ड रिसर्च फाउन्डेसनको एक अध्ययनअनुसार, बढी तौल भएका मानिसले भोक लाग्दा हरियो स्याउ र केरा सुँघ्दा उनीहरूको तौल नसुँघ्नेको भन्दा घटेको पाइयो ।  यस अध्ययनलाई पत्याउने हो भने न्युट्रल स्वीटको गन्धले भोकमा नियन्त्रण पाउन सकिन्छ । तपाईंसँग हरियो स्याउ वा केरा छैन भने पनि भेनिला सुँघ्न सक्नुहुन्...