सप्तरी, राजविराज । केही दिन यता गर्मी बढेसँगै यहाँका अस्पताल र निजि क्लिनिकहरुमा बिरामीको चाप बढेको छ । ज्वरो, रुखा, खोकी, झाडापखालाका बिरामीका साथै सर्पदंशमा परेका घाइतेको चाप बढेको हो । “दैनिक सर्पदंशको मात्रै ५÷६ जना घाइते आउने गरेको छ, गजेन्द्र नरायणसिंह अस्पताल आकस्मिक कक्षका इन्चार्ज धनेश्वर साहले भने, यसका अलावा ज्वरो, रुघा, खोकी […]
The post गर्मीसँगै बढ्यो बिरामीको चाप appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.