आइसोलेसनमा बिरामीको चाप बढ्यो

बनेपा- पछिल्लो समय कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेशन केन्द्रमा सङ्क्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्तरूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारी दिए  । स्वास्थ्य […]

सम्बन्धित सामग्री

बाँकेका अस्पतालमा संक्रमणबाट सिकिस्त बिरामीको चाप

भेरी अस्पताल र नेपालगन्ज मेडिकल अस्पतालमा अहिले कोरोना संक्रमणबाट सिकिस्त बिरामीको चाप छ। ती अस्पतालमा बाँकेसहित विभिन्न जिल्लाबाट रेफर भएका बिरामी छन्।  पश्चिम क्षेत्रका विभिन्न जिल्ला अस्पतालको उपचार र होम आइसोलेसनमा बस्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अधिकांश बिरामी नेपालगन्जका अस्पतालमा आएर भर्ना भएका हुन्। बाँके जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको पछिल्लो तथ्यांकअनुसार भेरी अस्पतालमा बुधबार बेलुकीसम्म २ सय २८ जना संक्रमित भर्ना छन्।  त्यस्तै नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा १ सय १८ जना र शिक्षण...

अक्सिजनको माग धेरै, उत्पादन कम

कोरोना महामारीको दोस्रो भेरियन्ट सुरु भएपछि अस्पतालमा बिरामीको चाप बढ्दो छ । उपचारका लागि आउने बिरामीमध्ये ८० प्रतिशतलाई अक्सिजन दिएर उपचार गर्नुपर्ने अवस्था छ । देशैभरि अक्सिजनको हाहाकार हुँदा खासगरी कोरोनाका बिरामीको उपचार हुने बाँकेका भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज कोहलपुरलगायत विभिन्न आइसोलेसनमा अक्सिजन खपत बढेको छ । यतिबेला बाँकेमा मात्र दैनिक नौ सय […]

बिरामी नभएका आइसोलेसनमा सिलिन्डर जम्मा भएर अक्सिजन अभाव : शंकर पोखरेल

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारण बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको दाबी गरेका छन्।बिहीबार उनले सामाजिक सञ्जालमार्फत कोरोनाको उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सहयोगको लागि अपिल पनि गरेका छन्।'अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारणले बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको छ। कोभिडको उपचार भइरहे

‘बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा हुँदा अस्पतालमा अभाव देखियो’

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अक्सिजन बैंक वा बिरामी नभएका आइसोलेसनमा अक्सिजन सिलिन्डर जम्मा भएका कारण बिरामीको चाप भएका अस्पतालमा अक्सिजन सिलिन्डरको अभाव देखिएको दाबी गरेका छन् । बिहीबार उनले सामाजिक सञ्जालमार्फत कोभिड–१९ को उपचार भइरहेका अस्पतालमा अक्सिजन सिलिन्डर उपलब्ध गराउन सहयोगको लागि अपिल पनि गरेका छन् । “अक्सिजन बैंक...