धवलागिरि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढ्यो

काठमाडौं । बागलुङको धवलागिरि अस्पतालमा बिरामीको चाप ह्वात्तै बढेको छ । बिरामीको चाप बढेसँगै फार्मेसी र प्रयोगशालामा समेत बिरामीलाई लामो लाइन बस्नुपर्ने अवस्था आएको छ । भाइरल रोग, सरुवा रोग लगायत छालाको एलर्जी, ज्वरो, झाडापखलाका बिरामी थपिएको अस्पतालले जनाएको छ । गर्मी लागेसँगै बिरामीको संख््यामा वृद्धि भएपछि अस्पतालमा रहेका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी व्यस्त देखिन्छन् […]