म्याग्दी प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष
बेनी स्थित जिल्ला प्रहरी कार्यालयमा बैठक र थुनुवा भेटघाट कक्ष स्थापना भएको छ। दुई वटै कक्षको शनिबार प्रमुख जिल्ला अधिकारी चिरञ्जिबी रानाले उद्घाटन गरेका छन्।...
टाढैबाट निगरानी गर्न र पहिचान गर्न सजिलो होस् भनेर थुनुवा पहिचानको लागि अलग्गै ड्रेसकोडको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।...
काठमाडौँ,१५ फागुन । धनुषामा प्रहरी हिरासतबाट छ जना थुनुवा फरार भएको घटनाको एक महिना नपुग्दै थप एक थुनुवा प्रहरी नियन्त्रणबाट फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय सबैलाको नियन्त्रणमा रहेका एक थुनुवा प्रहरी भ्यानबाट हाम फालेर फरार भएका छन् । जबर्जस्ती करणी मुद्दामा थुनामा रहेका सबैला नगरपालिका–१३, किरतपुरका राजाबाबु मुखिया आइतबार […]
काठमाडौं । धनुषामा ६ थुनुवा भागेको घटनामा तीनजना प्रहरी निलम्बित भएका छन् । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट थुनुवा भागेको घटनामा प्रहरी सहायक निरीक्षक (असई) अशोककुमार मण्डलसहित तीन जनालाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । माघ १५ गते राति हिरासतबाट ६ जना थुनुवा भागेको समयमा डिउटीमा खटिएका असई मण्डल, वरिष्ठ हवलदार […]
काठमाडौं, १९ जेठ । कैलालीमा एक थुनुवा कैदी हत्कडीसहित फरार भएका छन् । इलाका प्रहरी कार्यालय सुखडमा रहेका थुनुवा कैदी कृष्ण पाण्डेय फरार भएको प्रहरीले जनाएको छ । लागु औषधसहित पक्राउ परेका पाण्डेय हिजो स्वास्थ्य परीक्षण गराएर फर्कने क्रममा फरार भएका थिए ।
मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ । जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् । साँघुरो थुनुवा घरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ । अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका छन् । दैनिक थुनुवा थपिरहँदा २०२२ सालमा स्थापना भएको भवनबाटै सेवा प्रवाह गरिएको छ । तर, जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनिसकेको भए पनि त्यसबाट सेवा प्रवाह भएको छैन ।
काठमाडौँ । विशेष अदालतले कोरोना सङ्क्रमण बढेका कारण थुनुवा बाहेकका सबै मुद्दा स्थगित गरेको छ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको काम कारबाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु सीमित सङ्ख्यामा छन् । आरोप […]
काठमाडौंमा प्रहरीको गाडीबाट हामफालेर एक जना थुनुवा फरार भएका छन् । प्रहरीको नियन्त्रणमा रहेका थुनुवा निर्मल परियार काठमाडौंको न्युरोड गेटबाट भागेका हुन्
सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयको थुनुवा कक्षबाट लागूऔषध मुद्दाका थुनुवा फरार प्रकरणमा तीन जना प्रहरी निलम्बनमा परेका छन् ।
थुनुवा फरार रहेका बेला ड्युटीको जिम्मेवारीमा रहेका प्रहरी सहायक निरीक्षक, हबल्दार र...