प्रहरी कार्यालयमा भिडियो कन्फ्रेन्स : चुनावबारे आईजीपीको विशेष निर्देशन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालयमा भिडियो कन्फ्रेन्समार्फत शनिबार आयोजित कार्यक्रममा उनले  चुनावबारे मातहतको निकायलाई विशेष निर्देशन दिएका छन् ।  नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरु, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा

सम्बन्धित सामग्री

निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित तवरले सम्पन्न गर्न निर्देशन

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताएका छन् ।नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् शनिबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रदेश […]

चुनावी सुरक्षा व्यवस्था चुस्त बनाउन प्रहरी महानिरीक्षकको निर्देशन

काठमाडौं: प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले स्थानीय तह निर्वाचनलाई निष्पक्ष, भयरहित तथा सुरक्षित रूपमा सम्पन्न गर्न सुरक्षा व्यवस्था अझै चुस्त बनाउन निर्देशन दिएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित ‘भर्चुअल कन्फ्रेन्स’ माउनले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनमा उच्च सतर्कता र संवेदनशीलतासाथ सुरक्षा व्यवस्था चुस्त बनाउन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्।‘स्थानीय तह निर्वाचन, निष्पक्ष एवं भयरहित तवरले सम्पन्न गर