रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरी परिचालन

२१ असार, काठमाडौं । ताहचलस्थित नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय भवनमा प्रहरी तैनाथ गरिएको छ । संस्थामा विवाद बढ्दै गएपछि कार्यालयमा प्रहरी परिचालन गरिएको हो । आइतबार र सोमबार सुरक्षाकर्मीहरू कार्यालय परिसरमा खटिएका छन् । डा. नेत्र तिम्सिनाको टोली धकेलाधकेलकै बीचमा सोमबार कार्यालय छिरेको छ । तिम्सिना नेतृत्वको कार्यसमितिका सदस्यसहित अधिकारकर्मीहरु पनि कार्यालय प्रवेश गरेका छन् […]

सम्बन्धित सामग्री

सुरक्षा व्यवस्थापछि कार्यालय गए त्रिवि पदाधिकारी

प्रहरीको उपस्थितिमा बुधबार त्रिभुवन विश्वविद्यालयका रेक्टर र रजिस्ट्रार कीर्तिपुरस्थित आफ्नो कार्यालयमा पुगेका छन् । उनीहरू कार्यालय प्रवेश गर्नुअघि कार्यालय परिसरमा प्रहरी परिचालन गरिएको थियो ।

नेविसंघको असन्तुष्ट पक्षले देउवाको घर घेर्ने

२४ साउन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ केन्द्रीय समिति विस्तार भएसँगै असन्तुष्ट विद्यार्थी नेताहरु विरोधमा उत्रिएका छन् । नेविसंघमा नेताका भतिज, साला र आफन्त नियुक्त गरेको भन्दै असन्तुष्ट विद्यार्थी नेताहरुले समानान्तर समिति गठन गर्ने तयारी पनि गरेका छन् । समानान्तर समिति बनाउनको लागि बुधबार कांग्रेसको पार्टी कार्यालयमा गए पनि प्रहरी परिचालन गरेर जान […]

स्थानीय निर्वाचनमा ६२ हजार प्रहरी परिचालन गरिँदै

वैशाख ३० मा हुने स्थानीय तहका निर्वाचनमा नेपाल प्रहरीले आफ्नो ९० प्रतिशत जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानिय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार ६२ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए ।प्रहरी प्रधान कार्यालयले १० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै कार्यालयमा राख्ने भएको छ । कार्यालयको सुरक्षाका लागि १० प्रतिशत जनशक्ति प्रहरी युनिटहरूमा बस्ने एसएसपी केसीले जानकारी दिए ।अपराध

आफ्नै पार्टी कार्यालयमा देउवालाई कसको डर ? (फोटोस्टोरी)

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाको सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । विगतमै देउवा सानेपा जाँदाभन्दा यसपटक सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

सरकारकै संरक्षणमा गुण्डागर्दीको आरोप

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको गम्भीर आरोप लगाए ।अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियुका नेता, कार्यकर्तालाई निर्देशन दिए । अनेरास्ववियुको नयाँ नेतृत्वको सपथग्रहणका […]

सोल्माको वडा कार्यालयमा लगाइएकाे ताला खुल्यो

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माको वडा कार्यालयमा लगाइएको ताला खुलाइएको छ ।  वडावासीले असहमति जनाउँदा–जनाउँदै अपायक पर्ने ठाउँमा वडा कार्यालयको भवन बनाइएको तथा एउटा जग्गा देखाएर दुई ठाउँको अन्य जग्गा वडा कार्यालयको नाममा ढाँटेर पास गरिएको भन्ने लगायतका आरोप लगाउँदै सोल्माका असन्तुष्ट स्थानीयवासीले हिजाे सोमवार वडा कार्यालयमा ताला लगाएका थिए ।  वडा कार्यालयमा लगाइएको ताला प्रहरी परिचालन गरेर आज मङ्गलवार खोलिएको हो । ताला खोलेपछि कर्मचारीले नियमित काम गरिरहेक...

https://www.onlinekhabar.com/2020/06/873240

१ असार, काठमाडौं । कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष अभियान थालेको छ । महाशाखासहित मातहतका ३४ कार्यालयमा कार्यरत ट्राफिक प्रहरी परिचालन गरेर कोरोनाबाट बच्न सजगता र सचेतनाको लागि प्लेकार्ड …

भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट :: Pahilopost.com

चितवनः भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ। विस्फोट राति करिब १२ः३० बजे गराइएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए। जिल्लामा व्यापकरूपमा प्रहरी परिचालन भएकै समयमा विस्फोट

विचौलियालाई रोक्न मालपोत कार्यालयमा प्रहरी परिचालन

बाँके : तपाई भूमिसुधार तथा मालपोत कार्यालय बाँके जाँदै हुनुहुन्छ भने कार्यालयको मुलगेटमा बसेका प्रहरीले केरकार गरेर मात्र भित्र छिर्न दिन्छन्। विचौलियालाई रोक्न र कार्यालयमा हुने अनियमितता रोक्न मुलगेट र कार्यालयको मुख्य ढोकामा यसरी प्रहरी परिचालन गरिएको हो। मालपोत कार्यालयमा हुने गरेको अनियमितता रोकेर सुशासन कायम गर्न ...