रौतहटमा स्थानीयद्वारा प्रहरी कार्यालयमा ढुंगामुढा, क्रसर व्यवसायीको प्रभावमा दोषीलाई बचाउन खोजेको आरोप

रौतहटको फतुवा विजयपुर नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालयमा स्थानीयले ढुंगामुडा गरेका छन्। प्रहरीले दोषीलाई बचाउन खोजेको आरोपमा स्थानीयले प्रहरी कार्यालयमा ढुंगामुडा गरेका हुन्। ढुङामुढा प्रहारबाट दुई प्रहरी घाइते भएका प्रहरी कार्यालयका...