इजरेलमाथि इरानको आक्रमण: नयाँ प्रतिबन्धको तयारीमा अमेरिका र ईयू - BBC News नेपाली

इजरेलले आफ्ना सहयोगीहरूलाई तेहरानको क्षेप्यास्त्र कार्यक्रममाथि प्रतिबन्ध लगाउन आग्रह गरेको छ।

सम्बन्धित सामग्री

ईयू नेताहरूबिच रुसी तेल आयात रोक्ने सहमति

काठमाडाैँ । युरोपेली सङ्घ (ईयू)का नेताहरुले मस्कोले युक्रेनमा आक्रमण गरेवापत सजाय दिन सन् २०२२ को उत्तरार्धदेखि आफूहरूबिच रुसी तेल आयात रोक्ने सहमति भएको जनाएका छन् । ईयूले रुसबाट समुद्र मार्ग हुँदै आउने तेलमाथि मात्रै प्रतिबन्ध लगाउन लागेको हो । हंगेरीको विरोध पश्चात् पाइपलाइनबाट आउने तेल भने यथावत चल्ने बताइएको छ । तर, पोल्यान्ड र जर्मनीले […]

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

युरोपेली संघ (ईयू)का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् । बेल्जियमको ब्रसेल्समा बसेको ईयूका नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको हो । हंगेरीको असहमतिका कारण पूर्ण प्रतिबन्ध लगाउने विषयमा लामो छलफल भएको थियो । सहमति अनुसार अब यो वर्षको अन्त्यसम्ममा ईयूले झण्डै ९० प्रतिशत रुसी तेल आयातलाई कटौती गर्नेछ । तीन महिना अगाडि युक्रेनमा रुसले आक्रमण गरेपछि ईयूको तर्फबाट यो सबैभन्दा ठूलो निर्णय मानिएको बीबीसीले उल्लेख गरेको छ । युरोपेली काउन्सिलका प्रमुख चार्ल्स मिशेलले ...

रुसबाट ९० प्रतिशत तेल आयात कटौती गर्न ईयू सहमत

१७ जेठ, काठमाडौं । युरोपेली संघ (ईयू) का नेताहरु रुसबाट ९० प्रतिशत तेल आयात रोक्न सहमत भएका छन् । युक्रेनको सहायताका लागि बेल्जियमको ब्रसेल्समा सोमबार बसेको युरोपेली संघ (ईयू)का नेताहरुको बैठकमा रूसी तेल कटौतीमा सैद्धान्तिक सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । यो बैठकमा पूर्ण प्रतिबन्ध लगाउनेबारे छलफल भएको थियो । तर हंगेरीले विरोध […]

मन्त्री आले र ईयू राजदूतबीच भेट, नेपाली विमानलाई लगाइएको प्रतिबन्ध हटाउन माग

काठमाण्डौ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि युरोपियन युनियन ईयू राजदूत नोना डिप्रेजबीच आज बिहीवार मन्त्रालयमा भेट र छलफल भएको छ । उहाँहरूबीच नेपालको उड्डयन क्षेत्र सुरक्षित भएकाले ईयूको प्रतिबन्धबाट कसरी हटाउने भन्ने विषयमा छलफल भएको मन्त्री आलेका निजी सचिव मनोज अधिकारीले जानकारी दिनुभयो । भेटमा मन्त्री आलेले राजदूत डिप्रेजलाई नेपाली आकाश सुरक्षित रहेको भन्दै भन्नुभयो, आईकाओको नतिजाले नेपाली आकाश सुरक्षित रहेको भन्ने देखाएको छ, अब नेपाली विमानलाई ईयूको प्रतिबन्ध...

रुसी तेलमा प्रतिबन्ध लगाउन ईयूको प्रस्ताव

यूरोपियन यूनियन (ईयू)ले रुसको पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको छ । ईयूले रुसबाट आयात हुने सबै प्रकारका तेलमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको हो ।यस्तै, यही वर्षको अन्त्यदेखि रुसको सबैभन्दा ठूलो बैंक सबरलाई स्वीफ्ट प्रणालीबाट हटाउने प्रस्ताव समेत गरेको छ । स्वीफ्ट प्रणालीबाट हटेपछि रुसको बैंकले अन्तर्राष्ट्रिरूपमा कारोबार गर्न पाउँदैन । युरोपियन कमिशनका अध्यक्ष उरसुला वोन डेर लेयेनले बुधबार रुसमाथि छैटौं चरणको प्रतिबन्धको प्रस्ताव गरेका हुन् । यससँगै उनले भनिन्, ‘रुसमा

पुटिन थप आक्रामक, लगाए ३६ देशमाथि हवाई प्रतिबन्ध !

युक्रेन अतिक्रमण थालेका रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप आक्रामक बनेका छन् । पाँच दिन लामो युद्धपछि युक्रेनसँग बेलारूसको सीमामा वार्ता गरिरहँदा रूसले ३६ देशका हवाई कम्पनीमाथि उडान प्रतिबन्ध लगाएको छ । रूसले लगाएको प्रतिबन्ध भोग्नेमा बेलायत, जर्मनी, स्पेन, इटली र क्यानडा पनि छन् । यूरोपेली संघ (ईयू) ले रूसी स्वामित्व रहेका, रूसमा दर्ता भएका र नियन्त्रण रहेका विमान कम्पनीहरूलाई आफ्नो हवाई क्षेत्रमा उपस्थिति जनाउन रोक लगाएसँगै पुटिन नेतृत्वको रूसले २६ देशका हवाई कम्पनीमाथि आफ्नो भूभागमा उडान

अमेरिका, बेलायत, ईयू र क्यानडाले लगाए पुटिनमाथि प्रतिबन्ध

एजेन्सी, १४ फागुन। युक्रेनमा आक्रमण गरेपछि अमेरिका, बेलायत, ईयू र क्यानडाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । हिजो अमेरिका, बेलायत, ईयू र क्यानडाले औपचारिक रूपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोफविरुद्ध प्रतिबन्ध लगाएको हो । विदेशी सरकार प्रमुखलाई अमेरिकाले प्रतिबन्ध लगाउनु महत्त्वपूर्ण घटना मानिन्छ । संयुक्त राष्ट्र सङ्घका महासचिव […]

रुसी रक्षामन्त्री र सेनापतिमाथि युरोपेली युनियनको प्रतिबन्ध

१२ फागुन, काठमाडौं । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री र सेनापतिमाथि प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा हमला गरेपछि रक्षामन्त्री र सेनापतिसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री सर्गेई शोइगुमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । ईयूले रक्षामन्त्रीसहित रुसको जल, स्थल र वायु सेनाका प्रमुखको सम्पत्ति रोक्का गरेको छ […]

ट्रम्पको आदेशका बाबजुद यात्रा प्रतिबन्ध जारी रहन्छ : बाइडन

६ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले बेलायत, युरोपेली संघ (ईयू) र ब्राजिलबाट आउने मानिसहरुमा लगाइएको यात्रा प्रतिबन्ध जारी राख्ने तयारी गरेका छन् । बाइडनका प्रवक्ताले यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध हटाउन कार्यकारी आदेश जारी गरेको भए पनि उक्त प्रतिबन्ध जारी रहने बताएकी हुन् । सोमबार ह्वाइट हाउसले एक आदेश जारी गर्दै बेलायत, […]