रुसी रक्षामन्त्री र सेनापतिमाथि युरोपेली युनियनको प्रतिबन्ध

१२ फागुन, काठमाडौं । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री र सेनापतिमाथि प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमा हमला गरेपछि रक्षामन्त्री र सेनापतिसहितका अधिकारीमाथि प्रतिबन्ध लगाएको हो । युरोपेली युनियन (ईयू)ले रुसी रक्षामन्त्री सर्गेई शोइगुमाथि प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् । ईयूले रक्षामन्त्रीसहित रुसको जल, स्थल र वायु सेनाका प्रमुखको सम्पत्ति रोक्का गरेको छ […]

सम्बन्धित सामग्री

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

मस्को/वाशिंगटन, ५ कात्तिक : रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल गरेका छन् । उनीहरुबीच टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिने बारे सहमत भएको बताइएको छ। (रासस-सिन्ह्वा)

रुसी र अमेरिकी रक्षा प्रमुखबीच युक्रेनको अवस्थाबारे छलफल

मस्को – रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले टेलिफोन वार्ता भएको छ। उनीहरू बीच शुक्रबार टेलिफोन वार्ता भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । वार्तमा खासगरी अन्तरराष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको अवस्थाका बारेमा छलफल भएको छ। सो अवसरमा दुवै पक्ष छलफललाई निरन्तरता दिन सहमत भएको बताइएको छ।

रुसले भन्यो-अमेरिका र पश्चिमी देशका कारण युक्रेनमा आफ्नो कारबाही लम्बियाे

रुसले युक्रेनमा आफ्नो ‘सैन्य अभियान’ लम्बिनुमा अमेरिका र पश्चिमी देशहरूलाई दोष लगाएको छ। रुसी रक्षामन्त्री सर्गेई ‍शाेइगुले युक्रेनमा आफ्नो देशको ‘सैन्य अभियान’ लाई लम्ब्याउन अमेरिका र पश्चिमा देशले सबै प्रयास गरिरहेको दाबी गरेका हुन् । युक्रेनमा विदेशी हतियारको आपूर्तिमा भएको वृद्धिले अमेरिका र पश्चिमा मुलुकको नियत अन्तिमसम्म युक्रेनसँग लड्ने स्पष्ट रहेको सोइगीले बताए । उनले […]

रुसी रक्षामन्त्री सर्गेईलाई हृदयाघात, प्राकृतिक कारणले हृदयाघात नभएको हल्ला

२४ फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाहरूले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइहरूको साक्षी बन्न बाध्य छन्। रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल परेका देखिन्छन्। ६६ वर्षीय नेतालाई ठुला हृदयाघात भएको र उनी अहिले आफ्नो जीवनका लागि संर्घष गरिरहेका प्राप्त विवरणहरूमा जनाइएको छ।

सार्वजनिक कार्यक्रममा देखिए पुटिनको आरोपले ‘हृदयघात’ भएका रुसी रक्षामन्त्री

रुसका रक्षामन्त्री झण्डै दुई हप्तापछि सार्वजनिक कार्यक्रममा देखिन थालेका छन्। रक्षामन्त्री सर्गेइ शोइगुले शनिबार आर्मी जनरललाई सम्बोधन गर्दै गरेको भिडियो रक्षा मन्त्रालयले पोस्ट गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। उनी १२ दिन कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। तर रक्षा मन्त्रालयले सामाजिक सञ्जालमा पोस्ट गरेको भिडियोमा उनले युक्रेन युद्धमा रासायनिक हतियार प्रयोग गर्न सकिने सम्भावना रहेको […]

युक्रेनको सीमाबाट पछि हट्दै रुसी सेना

एजेन्सी। क्रिमियामा युद्ध अभ्यास सम्पन्न गरेको रुसी सेना तीव्र गतिमा आफ्नो ब्यारेक फर्किन थालेको छ। यसपछि युक्रेनको सीमामा चल्दै आएको संघर्ष सामान्य बन्न थालेको छ। रुसी रक्षा मन्त्रालयले क्रिमियाबाट सेना फिर्ता आइरहेको भिडियो सार्वजनिक गरेको हो। रुसी रक्षामन्त्री सेर्गेई सोइगुले क्रिमिया र पश्चिमी रुसमा जारी युद्धाभ्यास अन्त्य गर्ने घोषणासमेत गरेका छन्। उनले आफ्ना सेनालाई ब्यारेक फर्कन निर्देशन दिएका थिए।