'बालन्याय' विषयक निबन्ध लेखन प्रतियोगिता सम्पन्न

काठमाडौं : बालबालिकामा आपराधिक कार्यलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ बाल समन्वय समितिले १८ वर्ष मुनिका बालबालिकाका लागि 'बालन्याय' विषयमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ। बालबालिकामा अपराधिक मानसिकतालाई कम गर्न बालबालिकाकै उपायको प्रभावकारिताको खोजी गर्ने उद्देश्यले 'बालन्याय'का सम्बन्धमा यस्तो कार्...

सम्बन्धित सामग्री

नेपालस्थित पाकिस्तानी दूतावासद्वारा निवन्ध लेखन र वक्तृत्वकला प्रतियोगिता आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले १०औँ वार्षिक निबन्ध लेखन प्रतियोगिता र छैटौँ वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई पाकिस्तानी राजदूत अबरार एच हाश्मीले पुरस्कार प्रदान गर्नुभएको थियो ।यस वर्ष निबन्ध लेखन प्रतियोगिताको विषय ‘सार्क–यसलाई क्षेत्रिय समृद्धिमका लागि कसरी सदुपयोग गर्न सकिन्छ’ भन्ने थियो । निबन्ध लेखन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल […]

रमेश विकल साहित्य प्रतिष्ठानमा स्थलगत प्रतियोगितात्मक साहित्य लेखन

रमेश विकल साहित्य प्रतिष्ठानलले गोकर्णेश्वर नगरपालिकाभित्रका माध्यमिक तहका विद्यार्थीहरुबीच स्थलगत साहित्य लेखन (कथा, कविता र निबन्ध) प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा विजयीहरुलाई प्रमुख अतिथि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सदस्य सन्तोष चालिसे, विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल र कार्यक्रमका सभापति वरिष्ठ साहित्यकार रोचक घिमिरेले प्रमाणपत्र, पुष्पगुच्छा र नगद पुरस्कार प्रदान …

कोरोना विषयमा चित्रकला, निबन्ध तथा हात धुने प्रतियोगिता सम्पन्न

कोरोना भाइरस (कोभिड–१९)को विषयमा काठमाडौंमा क्लिनिक वानले विभिन्न प्रतियोगिता सम्पन्न गरेको छ । क्लिनिकले चित्रकला, निबन्ध लेखन तथा हात धुने तरिका प्रतियोगिता आयोजना गरेको थियो ।क्याप्टेन विजय लामाको प्रमुख आतिथ्यतामा शनिवार क्लिनिक वानले सो प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार र दोस्रो हुनेलाई ३ हजार नगदसहित पुरस्...