पर्वत : काठमाडौं महानगरपालिकाको प्रमुखमा बालेन शाह नआउने बेलासम्म विद्यालयमा ‘बुक फ्रि डे’ को अवधारणाबारे खासै सुनिएको थिएन।सामान्यतः शुक्रबारको दिनमा अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरी जवाफ प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता लेखन प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता लगायत हुने गरेका थिए।जिल्लाका केही विद्यालयहरूको पछिल्लो ‘ट्रेन्ड’ लाई हेर्दा प्रयोगात्मक रूपमा गरिने जीवनोपयोगी सीपले शुक्रबारका दिनमा आयोजना हुने अतिरिक्त क्रियाकलाईपहरुलाई विस्थापित गर्दै लगेको दे