तौलसँगै पेटको बोसो पनि घट्न मुश्किल हुन्छ । पेटको बोसो एकपटक घटाइ सकेपछि यसलाई नियन्त्रणमा राख्न पनि निकै गाह्रो हुन्छ । विशेषज्ञले आयुर्वेद मार्फत लामो समयसम्म पेटको बोसो नबढ्ने दाबी गरेका छन् । पेटको बोसो घटाउने आयुर्वेदिक सूत्र :रातिको खाना कम खाने दिनभर हाम्रो पाचन प्रक्रिया सक्रिय रहन्छ । त्यसैले शरीरका लागि आवश्यक क्यालोरीको मात्राको ५० प्रतिशत दिनको समयमा लिने गर्नुपर्छ । रातिको खाना साँझ ७ बजे नै खाने गर्नुपर्छ ।रिफाइन्ड काब्र्सयदि तपाईं पेटको बोसो पगाल्न चाहानुहुन्छ भने र