राष्ट्रिय सभा निर्वाचनको उम्मेद्वारी दर्ता गर्दा जे देखियो...

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनको लागि आज उम्मेद्वारी दर्ता गर्ने दिन। पार्टीले निर्वाचनका लागि उम्मेद्वार छनोट गरेसँगै मनोनयनका लागि प्रदेश तीनका उम्मेद्वारहरु ललितपुर जिल्ला निर्वाचन कार्यालय पुगे। निर्वाचन आयोगले उम्मेद्वारी दर्ताका लागि १० देखि ३ वजेसम्मको समय तोकेको थियो। प्रदेश ३ को निर्वाचन कार्यालमा साढे २ बजेसम्ममा तीन दलका उम्मेद्वारहरुको

सम्बन्धित सामग्री

सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचन : कसको मत भार कति?

कैलाली : सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभाका तीन पदमा हुन गइरहेको निर्वाचनका लागि उम्मेद्वारहरूले आज मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन अनुरुप तीन जना साझा उम्मेद्वारलाई अघि बढाएका छन्। नेकपा (एमाले)ले भने एक्लै तीन जनाको उम्मेद्वारी दर्ता गराएको छ। एमालेविरुद्ध देशभर गठबन्धन बनाउँदा…

लोसपाका उम्मेद्वार सरदारले किन गराउन पाएनन् राष्ट्रिय सभामा मनोनयन दर्ता?

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्य समूहमा छनोट गरेका उम्मेद्वारले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वारी दर्ता गराउन पाएनन्। लोसपाले राष्ट्रिय सभामा उम्मेद्वारीका लागि छनोट गरेका श्याम सुन्दर सरदारले उम्मेद्वारी दर्ता गराउन पुगेपनि दर्ता गराउन नपाएका हुन्। आर्थिक लाभ लिने पदमा कार्यरत र प्रदेश सभाको समानुपातिकतर्फ बन्द सूचीमा उनको नाम रहेकोले…

प्रदेश १ः राष्ट्रिय सभा निर्वाचनका लागि ३ पदमा ८ जनाको उम्मेदवारी

मोरङ– माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मंगलबार सत्तारुढ गठबन्धनतर्फ झापाबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ भोजपुरबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीतर्फबाट अपांगता भएका वा अल्पसंख्यकमा हेमराज थुलुङ राईले उम्मेद्वारी दर्ता गराएका छन्। त्यसैगरि […]

उम्मेद्वारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गए गृहमन्त्री बादल

उम्मेदवारी दर्ता गर्न केही घन्टा बाँकी रहनुपहिले नेकपा एमालेले बादललाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यसपछि बादल उम्मेदवारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गएका छन्।