काठमाडौं : नेपाली कांग्रेसले आगामी माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश ३ मा आफ्नो उम्मेद्वारी दर्ता गराएको छ।
आइतवार ललितपुरको जिल्ला निर्वाचन कार्यालय पुगेर हरिशरण श्रेष्ठ र छलीकुमारी शर्मा उपाध्यायले उम्मेद्वारी दर्ता गराएका हुन्।
कांग्रेसले शनिवारमात्र राष्ट्रिय सभा सदस्यका उम्मेद्वारको चयन गरेको थियो। श्रेष्ठ अन्यबाट