मोरङ– माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश १ बाट तीन पदका लागि आठ जनाको उम्मेदवारी परेको छ। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा मंगलबार सत्तारुढ गठबन्धनतर्फ झापाबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ भोजपुरबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीतर्फबाट अपांगता भएका वा अल्पसंख्यकमा हेमराज थुलुङ राईले उम्मेद्वारी दर्ता गराएका छन्। त्यसैगरि […]