राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ मा नेकपा र कांग्रेसले गरे उम्मेद्वारी दर्ता

विराटनगर : प्रदेश नम्बर १ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र विपक्षी नेपाली कांग्रेसले आइतवार उम्मेद्वारी दर्ता गरेका छन्। नेकपा र कांग्रेसका ३–३ जनाले प्रदेशको राजधानी विराटनगरस्थित निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराएका हुन्। नेकपाका तर्फबाट दलित कोटामा गोपी अछामी, खुलामा देवेन्द्र दाहाल र

सम्बन्धित सामग्री

प्रदेश १ मा अन्तरघात, एमाले उम्मेदवार विजयी

राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् ।गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जसपाको तर्फबाट गठबन्धनका उम्मेदवार थिए ।  शेर्पाले ४७५२ मतभार पाए भने राईले ४ हजार ३६८ मतभार पाए ।  अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले जितेकी छन् । उनी भने गठबन्धनकै उम्मेदवार हुन

राष्ट्रिय सभा निर्वाचन : प्रदेश नम्बर १ का तीन वटै सिटमा नेकपा विजयी

विराटनगर : प्रदेश नम्बर १ बाट राष्ट्रिय सभाअन्तर्गत तीन पदका लागि आज भएकोे निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीनै उम्मेद्वार विजयी भएको छ। महिलातर्फ इन्दिरा गौतमले ६ हजार ४ सय २६, दलिततर्फ गोपी आछामीले ६ हजार ३ सय ३० र अन्यतर्फ देवेन्द्र दाहालले ६ हजार २ सय ३४ मतभार