उम्मेद्वारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गए गृहमन्त्री बादल

उम्मेदवारी दर्ता गर्न केही घन्टा बाँकी रहनुपहिले नेकपा एमालेले बादललाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको थियो। त्यसपछि बादल उम्मेदवारी दर्ता गर्न हेलिकप्टरमा हेटौंडा गएका छन्।