जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अन्य समूहमा छनोट गरेका उम्मेद्वारले राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेद्वारी दर्ता गराउन पाएनन्। लोसपाले राष्ट्रिय सभामा उम्मेद्वारीका लागि छनोट गरेका श्याम सुन्दर सरदारले उम्मेद्वारी दर्ता गराउन पुगेपनि दर्ता गराउन नपाएका हुन्।
आर्थिक लाभ लिने पदमा कार्यरत र प्रदेश सभाको समानुपातिकतर्फ बन्द सूचीमा उनको नाम रहेकोले…