काठमाडौं : नेपालमा दूरसंचार सेवाको अनुमति नै नलिइ भाइबर, स्काइप जस्ता एपहरुबाट अवैधरूपमा फोनकल हुने गरेको पाइएको छ।
भाइबर, स्काइप जस्ता एपहरुमा क्रेडिट (रिचार्ज कार्ड) खरिद गरेर नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकमको नेटवर्कमा विश्वका जुनकुनै ठाउँबाट अन्तर्राष्ट्रिय फोन कल आइरहेको गुनासो पछि नियामक नेपाल दूरसञ्चार प्राधिकरणले चेतावनीसहितको सूचना मंगलबार निकालेको छ।
भाइबर, स्काइप…