भायानेटले ल्यायो भाइबर च्याटबट

भायानेटले भाइबर च्याटबट ल्याएको छ । भाइबरबाट भायानेट च्याटबुटसँग च्याट गरेर भायानेट सम्बन्धी जिज्ञाषा लिन सक्छन् । ग्राहकले समस्याको तुरुन्त जवाफ वा समाधान पाउन सक्ने बताइएको छ ।साथै भायानेटको कुनै पनि सेवाको बिल सम्बन्धी जिज्ञाषा र सेवामा समस्याको समाधान वा इन्टरनेट सम्बन्धि जानकारी भाइबर च्याटबट तत्तकाल पाउन सकिन्छ ।