नेपालमा पहिलोपटक भाइबर सामाजिक सञ्जालका रुपमा सूचीकृत

३० फागुन, काठमाडौं । नेपालमा भाइबर औपचारिक रुपमै सामाजिक सञ्जालका रुपमा सूचीकृत भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक भाइबर नेपालमा सूचीकरण भएको हो । पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेको भन्दै गत २३ कात्तिकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्यसलाई नियमन गर्न सूचीकरणको नियम ल्याएको थियो । सञ्चार […]

सम्बन्धित सामग्री

नेपालमा भाइबर सूचीकृत, सबै सामाजिक सञ्जाल अनिर्वाय दर्ता हुनुपर्ने

काठमाडौं । नेपालमा आधिकारीक रुपमा म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबर दर्ता भइ सूचीकृत भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयममा म्यासेजिङ प्लेटफर्म राकुटेन भाइबर आधिकारीक रुपमा दर्ता भइ सूचीकृत भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन आह्वान गरेकोमा भाइबर र लिंक्डईन मात्रै सूचीकृत हुन मन्त्रालय आएका थिए । […]

सूचीकृत भयो भाइबर

अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ । यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ । सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिनुभयो ।

सूचीकृत भयो भाइबर

काठमाडौं :  अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ।सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए।  “निर्देशिकामा उल्लिखित सबै

नेपालमा दर्ता भयो भाइबर, लिंक्ड इन पनि दर्ता हुँदै

काठमाडौँ- सरकारले नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई सूचीकृत हुन भनेपछि ‘भाइबर’ नेपालमा औपचारिक रुपमै रुपमा सूचीकृत भएको छ। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० अनुसार पहिलोपटक ‘भाइबर’ सामाजिक सञ्जालका रुपमा नेपालमा सूचीकरण भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका छन्। सुवेदीका अनुसार नेपालमा सूचीकरण गर्न तीन प्लेटफर्मले इच्छा राखेका […]

सञ्चार मन्त्रालयले दिएको समयसीमामा भाइबर र लिंक्डईन मात्रै सूचीकरणका लागि आए

काठमाडौं । हालसम्म सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दुईवटा सामाजिक सञ्जाल मात्रै सूचीकरण हुन आएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तीन महिनाभित्र सामाजिक सञ्जालहरुलाई सूचीकृत हुन आह्वान गरेकोमा भाइबर र लिंक्डईन मात्रै सूचीकृत हुन आएका मन्त्रालयले जनाएको छ । गत मंसिर १५ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालहरुलाई तीन महिनाभित्र सूचीकृत […]