भाइबर बिजनेस मेसेजहरूका लागि तीन महिनाको ‘फ्री ट्रायल’ उपलब्ध गराउँदै राकुटेन भाइबर

कम्यूनिकेसनमा विश्वमै अगाडि रहेको  राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ । कुराकानीलाई रोमाञ्चक, आकर्षक र सुरक्षित बनाउनु नै भाइबरले प्रदान गर्ने सबै सुविधाहरूको उद्देश्य हो । संवादको उदय भइरहेको अवस्थामा कम्पनीहरूलाई उपभोक्ताहरूसँग व्यक्तिगत रूपमा जोडिन मद्दत पुर्याउने अभिप्रायको साथ इङ्गेजिङ कन्भर्सेसन  भाइबरले प्रदान गर्ने प्रत्येक सेवारसुविधाको केन्द्रमा रहेको जनाइएको छ । व्यवसायहरूले प्रोमो अवधिमा ग्राहकहरूसँग तीन महिनाका लागि कन्भर्सेसनल भाइबर बिजन

सम्बन्धित सामग्री

सूचीकृत भयो भाइबर

काठमाडौं :  अनलाइनमा आधारित म्यासेजिङ सेवाप्रदायक राकुटेन भाइबर औपचारिक रूपमा नेपालमा सामाजिक सञ्जालका रूपमा सूचीकृत भएको छ। यससँगै भाइबर नेपालमा सूचीकृत हुने पहिलो सामाजिक सञ्जाल बनेको छ।सरकारले गत कात्तिकदेखि कार्यान्वयनमा ल्याएको सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० मा भएको व्यवस्थाबमोजिम फागुन २४ गते भाइबर सूचीकृत भएको सञ्चार तथा सूचना मन्त्रालय अन्तर्गतको सामाजिक सञ्जाल व्यवस्थापन एकाइ संयोजक रमेश पाण्डेयले जानकारी दिए।  “निर्देशिकामा उल्लिखित सबै

राकुटेन भाइबर र सस्तो टिकट्सबीच सहकार्य

काठमाडौं । नयाँ भाइबर च्याटबटको साथ राकुटेन भाइबर र सस्तो टिकट्स सहकार्य गरेका छन् । सहकार्यले नेपाल पर्यटनलाई पुनः परिभाषित गर्दै सस्तो टिकट्सको इन–एप बुकिङका साथले नेपाल यात्रा अझ सुविधाजनक बनाउने बताइएको छ ।  अन्तरिक यात्रालाई सहयोग र सशक्तिकरण गर्ने निरन्तरको प्रयासस्वरूप भाइबरले सस्तो टिकट्ससँग मिलेर एउटा सृजनात्मक च्याटबटको शुरुआत गरेको र जसले नेपाली र अन्तरराष्ट्रिय यात्रुले देशको अन्वेषण गर्ने तरिकामा क्रान्ति ल्याउने दाबी गरिएको छ । यो सहकार्यमा विभिन्न अफर समेत सार्वजनिक गरिएको छ । उडान र आवासको पूर्ण सुविधासहित दुईजनाको लागि थाइल्याण्डको यात्रा, आन्तरिक उडानतर्फ १५ जोडी यात्रुहरूलाई राउन्डट्रिप टिकट, पोखराका होटलको आवास शुल्कमा १५ प्रतिशत छूट, माउन्टेन फ्लाइटमार्फत हिमाल अवलोकन लगायतका अफर रहेको बताइएको छ ।  सस्तो टिकट्स का संस्थापक अध्यक्ष तथा सीईओ सम्राट दाहालले राकुटेन भाइबरसँगको सहकार्यले प्रयोगकर्ताका लागि अतुलनीय यात्रा अवसरहरू ल्याएको बताए । राकुटेन भाइबरका लागि एसिया पेसेफिकका सिनियर डाइरेक्टर डेभिड चेले भाइबरको उद्देश्य सधैं प्रयोगकर्ताहरूको अनुभव बढाउनु रहेको बताए । सस्तो टिकट्ससँगको यो नयाँ साझेदारीले स्थानीय पर्यटनलाई साथ दिँदै लक्ष्यप्रतिको हाम्रो समर्पणलाई अझ सशक्त बनाउने उनको भनाइ छ ।

बिक्री र व्यवसाय बढाउन सहयोगी बन्दै राकुटेन भाइबर म्यासेन्जर

राकुटेन भाइबरले खुदा्र व्यापारीलाई लक्षित गरी ग्राहकसँग सम्पर्क बढाउने सुविधासहितको एप सुरुवात गरेको छ ।सो एपमार्फत ठूल तथा साना व्यापारीले आफ्ना ग्राहकसँग सम्पर्क स्थापित गर्न सक्ने बताइएको छ । राकुटेन भाइबरका लागि सिनियर पार्टनरसिप अकाउण्ट डिरेक्टर नोवा बारशेले साना तथा ठूला व्यापारी र ग्राहकबीच सम्पर्कका लागि सो एप उपयोगी हुने बताए ।मानिसहरू पहिलेको तुलनामा मोबाइलमा […]

नेपाल स्पेल बीसँग सहकार्य गर्दै राकुटेन भाइबर

काठमाडौं । स्पेलिङ प्रतियोगितालाई डिजिटाइज गर्न नेपाल स्पेल बी र राकुटेन भाइबरबीच सहकार्य हुने भएको छ । नेपाल स्पेल बी, अंग्रेजी शब्दको स्पेलिङ, निर्माण र उच्चारणबारे टेलिभाइज्ड प्रतियोगिता जसले आफ्ना केही सिजनका कार्यक्रमहरू स्थलगत रूपमा सञ्चालन गर्ने गर्थ्यो । तर, देशको शिक्षा प्रणालीले हाइब्रीड सिकाइलाई आत्मसाथ गरेसँगै रियालिटी शो विश्वको अग्रणी मेसेजिङ एप, राकुटेन भाइबरको […]

हाइब्रिड शिक्षामा राकुटेन भाइबरको सहयोग

विश्वभर निःशुल्क र सरल सञ्चारका लागि प्रयोग गरिने प्रमुख एपहरूमध्ये एक राकुटेन भाइबर नेपालका विद्यालयले आफ्नो भौतिक कक्षाहरू पुनः सञ्चालन गरेपछि पनि शिक्षण सिकाइमा सहायक बन्दै आएको छ ।नेपालको शिक्षा प्रणालीले नयाँ किसिमको सिकाइलाई अवलम्बन गरिरहेको अवस्थामा राकुटेन भाइबरले विद्यार्थी, अभिभावक र शिक्षकहरूबीचमा सहजीकरण गर्न निर्णायक भूमिका खेलिरहेको जनाएको छ ।भाइबरका प्रयोगकर्ता–मैत्री, सुरक्षा र गोपनीयताको […]

राकुटेन भाइबरले ल्यायो भाइबर बिजनेस मेसेजहरूका लागि तीन महिनाको ‘फ्री ट्रायल’

कम्यूनिकेसनमा विश्वमै अगाडि रहेको  राकुटेन भाइबर यस पल्ट ब्राण्डहरूका लागि पनि उत्तम विकल्प बनेको छ । कुराकानीलाई रोमाञ्चक, आकर्षक र सुरक्षित बनाउनु नै भाइबरले प्रदान गर्ने सबै सुविधाहरूको उद्देश्य हो ।  संवादको उदय भइरहेको अवस्थामा कम्पनीहरूलाई उपभोक्ताहरूसँग व्यक्तिगत रूपमा जोडिन मद्दत पुर्याउने अभिप्रायको साथ इङ्गेजिङ कन्भर्सेसन  भाइबरले प्रदान गर्ने...

अनलाइन पठनपाठनलाई तीव्रता दिँदै राकुटेन भाइबर

राकुटेन भाइबर महामारीको समयमा पनि शैक्षिक गतिविधिहरूलाई गतिशील र प्रभावकारी बनाइराख्न थप सुविधाहरूको साथ आफूलाई अघि सारेको छ। कोभिड–१९ को महामारीका बेला थप अनलाइन सञ्चारलाई सकृय तुल्याएको छ। जसले स्कुलहरू र विद्यार्थीहरूलाई मार्ग निर्देशन र कुराकानी गर्न छिटो र प्रभावकारी तरिकाहरू खोज्न उत्प्रेरित गरेको छ। यो सँगै, भाइबर शैक्षिक गतिविधिहरूलाई अझ प्रभावशाली बनाउन मद्दत पुर्याउने […]

राकुटेन भाइबर र स्न्यापबीच साझेदारी

काठमाडौं । राकुटेन भाइबरले "स्न्याप इनकर्पोरेट" सँगको साझेदारीमार्फत आफ्नो एपमा अग्मेन्टेड रियालिटि (एआर) ल्याउने भएको छ । स्न्यापले विकसित गरेको उपकरणहरू क्यामरा किट, क्रियटिभ किट र बिटमोजिलगायतको प्रयोग गरेर भाइबर एपले ए.आर लेन्सहरू एकीकृत गर्ने जनाइएको छ । यसले स्न्याप च्याटमा सेयर गर्ने र भाइबरमा अनुकूलन–योग्य बिट मोजिएभटार्स ल्याउने जनाइएको छ...

पर्वोत्सव अफरबाट प्रयोगकर्ता उत्साहित : राकुटेन भाइबर

काठमाडौं । राकुटेन भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई होली पर्व मनाउन एक खास स्टिकर प्याक दिएको थियो । होली पर्व २०७७ मनाउने नेपाली प्रयोगकर्ताहरुका लागि राकुटेन भाइबर टिमले फुडमाण्डुसँग मिलेर उत्साहजनक प्रोत्साहन अफरका साथै पर्व विशेष स्टिकर प्याक उपलब्ध गराएको थियो । कोभिड-१९ महामारीका कारण अझै पनि भौतिक दुरी कायम नै राख्नु परे पनि हर तरिकाबाट यो होली […]