दाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताको अभ्यास नवीन अभ्यास भएको भन्दै यसमा केही चुनौती र सम्भावना हुने बताए। शनिबार लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले चुनौतीको समाना गर्दै सम्भावनालाई समात्ने कोसिस निरन्तर गर्नुपर्ने बताए।यस्तै, उनले संघीय प्रणालीमा प्रदेश संरचना संघ र स्थानीय तहलाई जोड्ने महत्वपूर्ण सम्बन्ध सेतु भएको बताए।उनले प्रदेशहरूलाई बलियो बनाए मात्र संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुढृष्ट र समुन्नत बन्नेमा आफू विश्वस्त र
–शुक्रऋषि चौलागाईं/रासस काठमाडौँ, १२ असोज । सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । पत्रकारिता घटनाहरुको अनुसन्धान विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण पनि हो । पत्रकारिताको मूल्य–मान्यता भनेकै सत्यतथ्य सूचना सम्प्रेषण गर्नु हो । तथापि पछिल्लो चरण पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको छ भने मूलधारका सञ्चारमाध्यम […]
स्थानीय बासिन्दासम्म पर्यटनको लाभ पुर्याउनु र उनीहरूको मौलिकता संरक्षण गर्नु फस्टाउँदो पर्यापर्यटनसँगै जोडिएको चुनौती हो
पर्यटनका माध्यमबाट वातावरण र जैविक विविधताको संरक्षणका साथै स्थानीय जनताको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुर्याउने...
काठमाडाैं : मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ। सरकारले सिँचाइका लागि विद्युतमा ५० प्रतिशत बराबरको महशुल छुट दिने निर्णय पनि गरेको छ। कार्यान्वयन पनि भइरहेको छ। यतिबेला मौसम पनि खेतीपातीकै छ।अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा कृषि क्षेत्रमा के कस्ता चुनौती छन्, भनेर बेला बेलामा चर्चा पनि हुने गरेको छ। सरकारका विभिन्न निकायले अध्ययन पनि गरेका छन्। पहिचान भएका समस्याको निरुपणका लागि सार्थक पहल हुन नसकेको गुनासो पनि उत्तिकै छ।नेपाल राष्ट्र
मुलुकको समृद्धि र विकासमा डिजिटल शिक्षाको अपरिहार्यता रहेको शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूले धारणा राखेका छन् । राजधानीमा हिजो चैत्र १८ गते शनिवार आयोजित नेपालमा डिजिटल शिक्षाको सम्भावना र चुनौती विषयक कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले यस्तो विचार व्यक्त गरेका हुन् । इन्टरनेशनल इन्टेन्सीप युनिभर्सिटी (आइआइयु) नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रमका प्रमुख वक्ताको रुपमा आइआइयु ग्लोबल डाइरेक्टर डा. पियूस …
काठमाडौं, पुस २९ । आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिएको छ । सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिएको छ । त्यसको सम्भावना देखिए पनि चुनौती पनि उस्तै देखिएको हो । नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको गत आवको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले स्वदेशी जुत्ताचप्पलको […]
आत्मनिर्भरतातर्फ उन्मुख भनिएको जुत्ताचप्पल उद्योग क्षेत्रमा सम्भावनाभन्दा चुनौती बढी देखिएको छ । सरकारले जुत्ताचप्पल उद्योगलाई आत्मनिर्भर उन्मुख उद्योगका रूपमा लिएको छ । त्यसको सम्भावना देखिए पनि चुनौती पनि उस्तै देखिएको हो ।नेपाल राष्ट्र बैंक हालै सार्वजनिक गरेको गत आवको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । अध्ययनले स्वदेशी जुत्ताचप्पलको बजार विस्तार हुने सम्भावना देखाएको छ । तर, त्यसका लागि चुनौती पनि उत्तिकै मात्रामा रहेको प्रतिवेदनमा उल्लेख छ ।नेपालमा जुत्ताचप्पलका लागि आवश्य
पछिल्लो दशकमा नेपाल मेडिकल काउन्सिलको समग्र व्यवस्थापन, कार्यशैली र क्षेत्राधिकारमा ब्यापक फेरबदल भइरहेको छ । क्रमशः अझै धेरै फेरबदलहरु सन्निकट देखिन्छन् । यही क्रममा सन् २०१७ मा मेडिकल काउन्सिलको निर्वाचनमा निर्वाचित भएर सन् २०२१ सम्म कार्य गर्दा काउन्सिलमा भएको सबैभन्दा ठूलो उथलपुथल र कार्यक्षेत्र परिवर्तनलाई सानिध्यबाट हेर्न र अनुभव गर्न पाउनु सौभाग्य र चुनौती दुवै […]