पछिल्लो दशकमा नेपाल मेडिकल काउन्सिलको समग्र व्यवस्थापन, कार्यशैली र क्षेत्राधिकारमा ब्यापक फेरबदल भइरहेको छ । क्रमशः अझै धेरै फेरबदलहरु सन्निकट देखिन्छन् । यही क्रममा सन् २०१७ मा मेडिकल काउन्सिलको निर्वाचनमा निर्वाचित भएर सन् २०२१ सम्म कार्य गर्दा काउन्सिलमा भएको सबैभन्दा ठूलो उथलपुथल र कार्यक्षेत्र परिवर्तनलाई सानिध्यबाट हेर्न र अनुभव गर्न पाउनु सौभाग्य र चुनौती दुवै […]