मुलुकको समृद्धि र विकासमा डिजिटल शिक्षाको अपरिहार्यता रहेको शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूले धारणा राखेका छन् । राजधानीमा हिजो चैत्र १८ गते शनिवार आयोजित नेपालमा डिजिटल शिक्षाको सम्भावना र चुनौती विषयक कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले यस्तो विचार व्यक्त गरेका हुन् । इन्टरनेशनल इन्टेन्सीप युनिभर्सिटी (आइआइयु) नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रमका प्रमुख वक्ताको रुपमा आइआइयु ग्लोबल डाइरेक्टर डा. पियूस …