२०२४ को राष्ट्रपति चुनावमा रिपब्लिकन प्राइमरीमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कस्ले चुनौती दिनसक्ला भन्नेबारे चासो बढेको छ । ट्रम्पले औपचारिक रूपमा यस महिनाको सुरुमा ह्वाइट हाउसको लागि तेस्रो दौडको घोषणा गरिसकेका छन् । रिपब्लिकनका लागि मध्यावधी चुनावमा निराशाजनक नतिजाहरू र ट्रम्पले समर्थन गरेकाहरुको उल्लेखनीय पराजयले अन्य रिपब्लिकनहरूलाई चुनाव दौडमा अग्रसर हुन प्रोत्साहित गरेको छ। फ्लोरिडाका […]