–शुक्रऋषि चौलागाईं/रासस काठमाडौँ, १२ असोज । सत्यतथ्य घटनाहरूमा आधारित रही सञ्चारमाध्यमबाट आम नागरिकलाई जानकारी गराउनु नै पत्रकारिता हो । पत्रकारिता घटनाहरुको अनुसन्धान विवरणलाई विभिन्न शैलीबाट गरिने सङ्कलन, लेखन, सम्पादन, सरलीकरण र प्रस्तुतीकरण पनि हो । पत्रकारिताको मूल्य–मान्यता भनेकै सत्यतथ्य सूचना सम्प्रेषण गर्नु हो । तथापि पछिल्लो चरण पत्रकारिताप्रतिको विश्वास गुम्दै गएको छ भने मूलधारका सञ्चारमाध्यम […]