प्रचण्डले थाले पदाधिकारी चयनबारे छलफल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रचण्डले पार्टीका पदाधिकारी चयन लगायतका साङ्गठनिक विषयमा छलफल थालेका छन् । प्रचण्डले खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक राखेर नेताहरूसँग छलफल थालेका हुन् । बैठकमा पूर्व स्थायी समिति सदस्यका साथै प्रदेश इन्चार्जसमेतको सहभागिता रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । केन्द्रीय समिति बैठकमा पदाधिकारी चयन गर्न सदस्यहरूले दबाब दिएपछि […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक : सभामुख र उपसभामुखको चुनावबारे छलफल

काठमाडौं : नेपाली कांग्रेस पदाधिकारी बैठकमा सभामुख र उपसभामुखको निर्वाचनबारे छलफल भएको छ। सभापति शेरबहादुर देउवाले आफ्नै निवास धुम्बाराहीमा बोलाएको बैठकमा सभामुख र उपसभामुखको चुनावका सन्दर्भमा केन्द्रित भएर छलफल भएको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। उनका अनुसार बिहीबारको बैठकमा धेरैजसो पदाधिकारी अनुपस्थित रहे। ‘विशेषगरी माघ ५ र ७ गते हुने सभामुख र उपसभामुखको निर्वाचनका सन्दर्भमा छलफल भयो।’ पाण्डेले भने, ‘हाम्रो मात्रै मतले जित्ने अवस्था छैन। संसदमा रहेका

समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै

४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ । दिउँसो २ बजेदेखि बैठक बसिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको छ । असोज ३ […]

सिट बाँडफाँडबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा काँग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस

कांग्रेस पदाधिकारी बैठक : निर्वाचन कानून मस्यौदाबारे छलफल

काठमाडाैं : सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ।पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो। उम्मेदवारी दर्ता हुनेदेखि मतगणनाका लागि गरिने व्यवस्थालाई समावेश गरेर निर्वाचन आयोगले प्रस्ताव गरेको विधेयकको बारेमा प्रारम्भिक छलफल भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए।पार्टीले सो मस्यौदा र भ्रातृ एवं शुभेच्छुक संस्थाको बारेमा छलफल गर्न पार्टी

कांग्रेस पदाधिकारी बैठक: निर्वाचन कानून मस्यौदाबारे छलफल

सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठकमा निर्वाचन कानून मस्यौदाबारे छलफल भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो बसेको पार्टी पदाधिकारी बैठकमा निर्वाचन आयोगले पठाएको कानून मस्यौदाबारे छलफल भएको हो।...

काँग्रेस पदाधिकारी बैठक : के-के विषयमा भयाे छलफल ?

नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएकाे प्रवक्ता प्रकाशशरण महतले बताए ।बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए । उपसभापति पूर्णबहादुर खड्काकाे संयोजनमा  बसेकाे बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएकाे निवेदनबारे निर्णय हुने उनले बताए । उनले भने, "भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवे

कांग्रेस पदाधिकारी बैठक : समावेशी प्रतिनिधित्व र अधिवेशन प्रकृयाबारे छलफल

नेपाली कांगेसको पदाधिकारी बैठकमा समावेशी प्रतिनिधित्व र अधिवेशनबारे छलफल भएको छ। कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा जारी तेस्रो दिनको बैठकमा यसबारे छलफल भएको सहमहामन्त्री प्रकाशसरण महतले जानकारी  दिए। महतका अनुसार जनसंख्याको...

कांग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्यताबारे छलफल हुने

१३ असार, काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले मापदण्ड बनाउन नसकेपछि त्यसको जिम्मा पदाधिकारीलाई नै दिने तयारी भएको छ । त्यसबारे छलफल गर्न छानविन समितिका सदस्यहरुसहित आज पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो दुई बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको जानकारी […]

काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।