समानुपातिकको नाममाथि कांग्रेस पदाधिकारी बैठकमा छलफल हुँदै

४ मंसिरमा हुने निर्वाचनको समानुपातिक पद्धतितर्फको बन्द सूचीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बसिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा पदाधिकारी बैठक बसिरहेको छ । दिउँसो २ बजेदेखि बैठक बसिरहेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । समानुपातिक तर्फको सूचीमा पार्टीको संस्थापनइतरले विरोध जनाएपछि छलफलका लागि पदाधिकारी बैठक बोलाइएको छ । असोज ३ […]

सम्बन्धित सामग्री

कांग्रेस पदाधिकारी बैठक बस्दैः महाधिवेशनबारे छलफल हुँदै

१४औं महाधिवेशनबारे छलफल गर्न आज मंगलबार ३ बजे कांग्रेस पदाधिकारी बैठक बस्दैछ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले हिजो सोमबार बैठक बसेर अधिकांश अधिवेशनका मितिहरु प्र्रभावित भइसकेको भन्दै निर्धारित मितिमा महाधिवेशन गर्न नसक्ने निर्णय गरेको थियो ।

कांग्रेस पदाधिकारी बैठक: महाधिवेशनको मिति र मन्त्रीबारे छलफल हुँदै

नेपाली कांग्रेसको पदाधिकारी बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा केही बेरअघि शुरु भएको प्रधानमन्त्रीका सहयोगी भानु देउवाले जानकारी दिए ।

कांग्रेस पदाधिकारी बैठक ढिलो गरी सुरु, महाधिवेशनको तयारीबारे छलफल हुँदै

काठमाण्डाै - नेपाली कांग्रेसको पदाधिकारी बैठकमा महाधिवेशनको तयारीबारे छलफल भइरहेको छ। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा बिहान राजनीतिक भेटघाटमा व्यस्त हुँदा ९ बजे बस्ने भनिएको बैठक झण्डै दुई घण्टा ढिलो गरी बसेको हो । बूढानीलकण्ठमा भइरहेको बैठकमा १४ औं महाधिवेशनको तयारी र वडा अधिवेशनबारे छलफल भइरहेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो। कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाण्डौमा गर्ने कार्यतालिका छ । यस्तै, बैठकमा आज क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले प्रतिवेदन पन...