काँग्रेस पदाधिकारी बैठक बस्दै, महाधिवेशनबारे छलफल हुने

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको हो । बैठक दिउँसो २ बजे बोलाइएको छ । बैठकमा आसन्न महाधिवेशनको विषयमा छलफल हुने बताइएको छ ।

सम्बन्धित सामग्री

सिट बाँडफाँडबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा काँग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले रातोपाटीलाई जानकारी दिइन् ।काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्

काँग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ ।केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए । केही दिनदेखि जारी छलफल

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी सम्मिलित बैठक बस्दै छ । १४ औं महाधिवेशनबारे आवश्यक निर्णय लिन विहीबार दिउँसो २ बजेपछि सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठक बस्न लागेको  हो ।भदौ १६-१९ का लागि तय गरिएको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि त्यसको संशोधनका लागि काँग्रेसमा छलफल चलिरहेको छ । साउन ८ गतेयता जारी पदाधिकारी बैठकमा महाधिवेशन सम्पन्न गर्ने तरिका र विकल्पबारे छलफल भइरहेको छ ।क्रियाशील सदस्यता विवाद र कोरोना महामारीलाई दृष्टिगत गरी नयाँ कार्यतालिक

काँग्रेस पदाधिकारी बैठक बस्दै, क्रियाशील सदस्य टुंग्याउनेबारे छलफल

काठमाडौं, १३ साउन । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज ११ बजे बस्दैछ । काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निजी निवासमा बैठक बस्ने भएको हो । आजको बैठकमा क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदनमा अध्ययन र छलफल हुने बुझिएको छ । क्रियाशीलमा अन्य दलबाट आएकाहरुको छानविनको विषय उठेको छ । काँग्रेसको १२ साउनमा हुने […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बस्दै छ । बैठक काँग्रेस सभापति शेर बहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बोलाइएको हो । पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका परिमार्जन गर्नेबारे शीर्षनेतासहितको बैठक बोलाइएको बताइएको छ । बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवाद र पार्टीको महाधिवेशनको तयारीका बारेमा पनि छलफल हुने छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेर बहादुर देउवाले आज दिउँसो पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशन लगायत विविध विषयमा छलफल हुने बताइएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने कार्यतालिका छ । स्थानीय अधिवेशन […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनबारेमा छलफल हुने जनाइएको छ ।

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी बैठक  शुक्रबार बस्दैछ । सभापति शेरबहादेर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा आगामी भदौमा हुने भनिएको १४ महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।  कोरोनाभाइरसको महामारीकै बीचमा महाधिवेशन कसरी गर्ने भन्ने विषयमा देउवाले बैठकमा पदाधिकारीको राय लिनेछन् । यस्तै वर्तमान राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ र

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शुक्रवार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेसले छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको स्रोतले जानकारी दिएको छ ।