काँग्रेस पदाधिकारी बैठक : के-के विषयमा भयाे छलफल ?

नेपाली काँग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । मंगलबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेकाे बैठक चुनावी रणनीति र भ्रातृ तथा शुभेच्छुक संस्थाका सम्बन्धमा छलफल भएकाे प्रवक्ता प्रकाशशरण महतले बताए ।बैठकमा उपत्यकामा उपलब्ध पदाधिकारी र केही केन्द्रीय सदस्य पनि सहभागी थिए । उपसभापति पूर्णबहादुर खड्काकाे संयोजनमा  बसेकाे बैठकले आगामी केन्द्रीय समिति बैठकबाट भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि दिएकाे निवेदनबारे निर्णय हुने उनले बताए । उनले भने, "भ्रातृ तथा शुभेच्छुक संस्थाका लागि केही निवे

सम्बन्धित सामग्री

सिट बाँडफाँडबारे छलफल गर्न काँग्रेस पदाधिकारी बैठक बस्दै

आगामी निर्वाचनमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न सानेपामा काँग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार काँग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो।आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफलका लागि बिहीबार कार्यदलको बैठक बस्दै छ। त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस

काँग्रेस पदाधिकारी बैठक बस्दै

आज नेपाली काँग्रेस पदाधिकारी बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने भएकाे हाे।

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । सोमबार बस्ने केन्द्रीय कार्यसमितिका एजेण्डा तय गर्न पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।केन्द्रीय समिति बैठकका एजेण्डामा सहमति जुटाउन पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले रातोपाटीलाई जानकारी दिइन् ।काँग्रेसले केन्द्रीय समिति बैठकमा स्थानीय तह निर्वाचन—२०७९ को समीक्षा र विविध एजेन्डामाथि छलफल हुने जनाइएको छ । स्थानीय निर्वाचनपछि पहिलो पटक काँग्रेस केन्द्रीय समिति बैठक भोलि बस्

देउवाबिना नै सानेपामा काँग्रेस पदाधिकारी बैठक जारी

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्थाको विधान टुंग्याउनको लागि काँग्रेस पदाधिकारी बैठक पार्टी कार्यालय सानेपामा बसिरहेको छ । तर पदाधिकारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा भने अनुपस्थित छन् । पदाधिकारीको बैठकले हालसम्म दलित संघको विधान टुंग्याएको छ । बैठकमा किसान संघ, महिला संघ, प्रजातान्त्रिक सेनानी संघ र सांस्कृतिक संघको विधानबारे छलफल भइरहेको छ । बैठकमा […]

प्रधानमन्त्री देउवाले बोलाए काँग्रेस पदाधिकारी बैठक

काठमाडौं : प्रधानमन्त्री एवम् नेपाली काँग्रसका सभापति शेर बहादुर देउवाले काँग्रेस पदाधिकारी बैठक बोलाएका छन्। केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो २ बैठक बोलाइएको जानकारी दिए। बैठक प्रधानमन्त्री निवास बालुवटारमा नै बस्न सक्ने बताइएको छ। तर बैठक हुने स्थान तय नभएको पौडेलले बताए। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको बैठक प्रधानमन्त्री…

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेर बहादुर देउवाले आज दिउँसो पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा पूर्व पदाधिकारीलाई पनि बोलाइएको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशन लगायत विविध विषयमा छलफल हुने बताइएको छ । भदौ १६–१९ गतेसम्म काठमाडौँमा महाधिवेशन हुने कार्यतालिका छ । स्थानीय अधिवेशन […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

नेपाली काँग्रेस पदाधिकारी बैठक  शुक्रबार बस्दैछ । सभापति शेरबहादेर देउवा निवास बूढानीलकण्ठमा बस्ने बैठकमा आगामी भदौमा हुने भनिएको १४ महाधिवेशनलगायतका विषयमा छलफल हुनेछ ।  कोरोनाभाइरसको महामारीकै बीचमा महाधिवेशन कसरी गर्ने भन्ने विषयमा देउवाले बैठकमा पदाधिकारीको राय लिनेछन् । यस्तै वर्तमान राजनीतिक अवस्थाबारे पनि बैठकमा छलफल हुने काँग्रेसले जनाएको छ र

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै छ । शुक्रवार राति सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेसले छलफल गर्न पदाधिकारी बैठक बोलाएको हो । बैठक बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा बस्दैछ । बैठकमा पूर्वपदाधिकारीहरुलाई पनि बोलाइएको स्रोतले जानकारी दिएको छ ।

काँग्रेस पदाधिकारी बैठक स्थगित

काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी बैठक स्थगित भएको छ । एक नेताका अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल अस्वस्थ भएकाले बैठक स्थगित भएको हो । आज दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो । […]

काँग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ। प्रमुख विपक्षी दल नेपाली काँग्रेसले पदाधिकारी बैठक बोलाएको छ । दिउँसो दुई बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने निर्णय गरेपछि काँग्रेसले पदाधिकारी बैठक बोलाएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति कार्यालयले २७ वैशाखमा विश्वासको मत लिन अधिवेशन बोलाएको छ । बैठकमा १४औँ महाधिवेशनको […]