काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक बस्दै छ । केही बेरमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्न लागेको हो । कांग्रेसले पार्टीको आसन्न १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे बैठकमा छलफल हुने बताइएको छ । यसअघि हिजो बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा महाधिवेशन निर्धारित समयमै गर्ने गरी […]