वीरगन्ज । पुनः स्थानीय तहको निर्वाचनमा होमिएर साविकको पालिका प्रमुखको अस्तित्वमा फर्कन चाहने पर्साका तीन पालिकाका प्रमुखको विरासत एमालेले तोडिदिएको छ । पालिका प्रमुखमा दोहोरिन चाहने पर्साको पर्सागढी र पोखरिया नगरपालिकाका निवर्तमान नगरप्रमुख र ठोरी गाउँपालिकाका निवर्तमान अध्यक्षको विरासत यसपटक तोडिदिएको हो । पालिकाको नगरप्रमुख र उपप्रमुख दुवै पदमा २०७९ सालको स्थानीय तहको निर्वाचनमा एमाले […]
The post पर्सामा एमालेले बिरासत तोड्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.