युक्रेनले रुससँगको सबै व्यापारिक सम्बन्ध तोड्यो

एजेन्सी, २४ चैत्र । रुस–युक्रेन युद्ध रोकिने तत्काल कुनै छाट देखिएको छैन् । रुसी सेनाले युक्रेनलाई ध्वस्त पार्न कुनै कसर बाँकी राखेको छैन । यसैबीच, पश्चिमका देशहरू अहिले युद्ध रोक्न रुसमाथि दबाब बढाउने प्रयास गरिरहेका छन्। युक्रेनले रुससँगको सबै व्यापारिक सम्बन्ध तोडेको घोषणा गरेको छ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज सरकारलाई युक्रेनको रुससँगको व्यापार […]

सम्बन्धित सामग्री

महोत्सवका व्यापारिक स्टल [तस्वीर]

बाराको बजनीमा सञ्चालित जीतपुरसिमरा महोत्सवमा राखिएका व्यापारिक स्टल। १३ दिनसम्म चलेको महोत्सव बुधबार समापन भएको छ। तस्वीर : ओमप्रकाश खनाल/आर्थिक अभियान

फर्केला पुरानो व्यापारिक सम्बन्ध ?

काठमाडौं– नेपाल र उत्तरी छिमेकी चीनबीच २०७२ देखि ‘चिसिएको’ व्यापारिक सम्बन्धमा अहिले सुधारका संकेत देखिएका छन् । २०७२ को विनाशकारी भूकम्प र सन् २०१९ देखि सुरु भएको कोभिड महामारीका कारण चीनले नेपालतर्फका स्थलगत सबै नाका बन्द गर्ने निर्णय गरेसँगै दुई मुलुकबीचको व्यापारिक सम्बन्धमा चिसोपना आएको थियो । नेपालले यसबीचमा व्यापारिक कारोबार पुरानै लयमा फर्काउन आफ्नो […]

व्यापारिक साझेदार खोज्दै अमेरिका

अमेरिकाले चीनको साटो नयाँ व्यापारिक साझेदार खोज्दै गर्दा उसको नजर भारतमाथि परेको छ  अमेरिका भ्रमणका रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रेस कन्फरेन्समा भनेका थिए, ‘भारत–अमेरिकाबीच व्यापार र लगानी साझेदारी  दुई देशका...

मुख्य व्यापारिक केरुङ नाका बन्द

काठमाडौं, माघ ९ । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ । शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ । कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन । गत १२ पुसदेखि नाका खुला भएको […]

निसानामा व्यापारिक भवन

काठमाडौं महानगरपालिकाले सोमबार राजधानीका ठूला व्यापारिक भवनको स्थलगत अनुगमन गर्दै अवैध संरचना हटाउने कार्यलाई तीव्रता दिएको छ।...

भारत र बेलायत ‘ब्रेक्जिट’पछिको व्यापारिक वार्तामा

बेलायत र भारतले ब्रेक्जिटपछिको व्यापार सम्झौताका लागि बिहीबारदेखि वाताए गर्न थालेका छन् । लन्डनले स्कट ह्विस्कीमा कर कटौती गर्न र एसियाली ठूला औद्योगिक सेवा तथा प्राविधिक क्षेत्रमा बढी पहुँचको खोजी गरेको बताइएको छ । व्यापारिक अवरोधहरू कम गर्ने विषयमा नयाँ दिल्लीलाई व्यापारिक अवरोध कम गर्न बेलायतले आग्रह गरेको छ भने बदलामा भारतले आफ्ना नागरिकका लागि बेलायती भिषा प्राप्त गर्न सजिलो र सस्तो बनाउन चाहन्छ । भारतीय वाणिज्य मन्त्री पियुष गोयल र बेलायती व्यापार सचिव एन्ने–मारी ट्रेभेलियनले दिल्लीमा औपचारिक रूपमा वार्ता सुर...

व्यापारिक मलमा मानिसहरूको चहलपहल आंशिक मात्रै

कोरोना महामारी र लकडाउनका कारण विगत लामो समयसम्म बन्द रहेका व्यापारिक मलमा भने लकडाउन केही खुकुलो भएपछि पनि मानिसहरूको चहलपहल आंशिक रूपमा मात्रै भएको देखिन्छ । व्यापारिक प्रतिष्ठानहरू लामो समयसम्म बन्द हुँदा व्यापारमा समेत नराम्रो घाटा बेहोर्नुपरेको थियो । तर, पछिल्लो समय राजधानीका विभिन्न व्यापारिक मलहरूमा बुझ्दा त्यति सन्तोषजनक ग्राहकहरू नआएको विभिन्न व्यापारीहरू बताउँछन् ।यसै […]

व्यापारिक फर्मबाट सवा तीन करोड जरिवाना

काठमाडौं, साउन १२। अमर्यादित व्यापारिक क्रियाकलाप गर्ने व्यापारिक फर्मलाई सरकारले करिब सवा तीन करोड रूपैयाँ जरिवाना गरेको छ। बजारमा उपभोक्तासँग चर्को मूल्य लिने, अखाद्य वस्तु बिक्री–वितरण लगायत गलत व्यावसायिक क्रियाकलाप गर्ने फर्महरूलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन करोड ३३ लाख ७० हजार रूपैयाँ जरिवाना गरेको हो। गत आर्थिक वर्षमा ४७ सय ७९ फर्मको […]

दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा

काठमाडौँ। राजश्व अनुसन्धान विभागले दुई व्यापारिक कम्पनीविरूद्ध ६७ करोडको मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिल प्रकरणमा एक व्यापारिक फर्मसँग ४१ करोड ५१ लाख ३१ हजार ८५४ रूपैयाँ बिगो माग्दै अदालतमा मुद्दा दायर गरेको छ। सर्लाही ब्रह्मपुरीको मनिराज सप्लायर्स, त्यसका प्रोप्राइटर राज देवी र फर्मका मुख्य कारोबारी राजाराम महतोसँग उक्त बराबरको बिगो, जरिवाना र […]

चीनद्वारा अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता रद्द

एजेन्सी। चीनले अस्ट्रेलियासँगको सबै व्यापारिक सम्झौता अनिश्चितकालका लागि रद्द गरिदिएको छ। चिनियाँ बेल्ट एन्ड रोड इनिसियटिभको दुई सम्झौता अस्ट्रेलियाले रद्द गरेपछि आक्रोशित चीनले प्रतिक्रिया स्वरुप यो निर्णय गरेको हो। चीनले अस्ट्रेलियासँग कोइला, फलाम, गहुँलगायतका सामान आयातसमेत स्थगित गरिदिएको छ। अस्ट्रेलियाले शीतयुद्धकालीन मानसिकता राखेको र वैचारिक भेदभावमा उत्रिएको चीनको आरोप छ। चीनको अहिले भारत र अमेरिकासँग पनि व्यापारिक सम्बन्ध चिसिएको छ।