काठमाडौँ, १ फागुन। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) छाडेर नयाँ पार्टी गठनको तयारीमा रहेका कमल थापाले पार्टीबाट अलग भइसकेको अवस्थामा पार्टी फुटायो, फुटाउँदै छ, कसम तोड्यो भनेर कोलाहल मच्चाउनुको अर्थ नभएको बताएका छन् । आज (आइतबार) सामाजिक सञ्जालमा स्टाटस लेख्दै थापाले यस्तो बताएका हुन् । थापाले लेखेका छन्, ‘म राप्रपाबाट औपचारिकरुपमा अलग भैसकेको अवस्थामा पनि कमल थापाले […]