एजेन्सी, १२ फागुन। युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । आज (बिहीबार) बिहान रुसले युक्रेनका विभिन्न क्षेत्रमा आक्रमण गरेपछि राष्ट्रपति जेलेन्स्कीले यस्तो घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ । #BREAKING Ukraine breaks diplomatic ties with Russia: president pic.twitter.com/VHaPx4s7TN — AFP News Agency (@AFP) February 24, 2022