भारत र चीनबाट स्वास्थ्य सामग्री आउने, तर अनुदान कि खरिद भन्ने टुंगो लागेन

सेनाले कोरोना रोकथाम तथा नियन्त्रणका स्वास्थ्य सामग्री भारत र चीनबाट खरिद गर्ने टुंगो लगाएको छ । भारतबाट ६०

सम्बन्धित सामग्री

२० करोडसम्मका योजनामा भारतले सिधै अनुदान दिन सक्ने

काठमाडौं : भारतले अब नेपालमा २० करोड रुपैयाँसम्मका परियोजनामा सिधै अनुदान दिन सक्ने भएको छ । यसअघि यस्तो सीमा ५ करोड रुपैयाँ थियो ।नेपाल-भारत संयुक्त आयोगको आज बसेको बैठकमा परराष्ट्रमन्त्री एनपी साउद र भारतका विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशका अधिकारीबीच २० करोड रुपैयाँसम्मका परियोजनामा भारतले सिधै अनुदान दिन सक्ने सहमतिपत्रमा हस्ताक्षर भएको हो ।मंसिर २१ गते बसेको मन्त्रिपरिषद् बैठकले भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाई-इम्प्याक्ट कम्युनिटी डेभलेपमेन्ट प्रोजेक्ट (एचआईसी

साना अनुदान व्यवस्थित गर्न विज्ञको सुझाव

छिमेकी भारत र चीनले नेपालका लागि दिँदै आएको साना अनुदान व्यवस्थित र नेपालको प्रणालीसम्मत बनाउन विज्ञहरूले सुझाब दिएका छन् । सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेडरालिज्मले शुक्रबार गरेको नीति संवाद शृंखलामा...

नेपाललाई आउने साना अनुदान व्यवस्थित गर्न विज्ञको सुझाब

छिमेकी भारत र चीनले नेपालको सीमा क्षेत्र र बाहिर दिँदै आएको साना अनुदान व्यवस्थित र नेपालको प्रणालीसम्मत बनाउन विज्ञहरुले सुझाब दिएका छन् । सेन्टर फर सोसल इन्क्लुजन एण्ड फेडरालिज्मद्धारा शुक्रबार...

भारत सरकारको अनुदान सहयोगका चार परियोजना सम्झौता

भारत सरकारको अनुदान सहयोगका विभिन्न चार परियोजनामा सम्झौता सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपालस्थित भारतीय राजदूतावासबीच आज समझदारी पत्रमा हस्ताक्षर भएको हो । ती परियोजनाको...

विज्ञ भन्छन्- नेपालमा वैदेशिक अनुदान स्वार्थरहित छैन

पूर्वसचिव एवं विज्ञहरूले नेपालमा चीन, भारत, अमेरिकासहितका देशबाट आउने द्विपक्षीय अनुदान वा बहुपक्षीय अनुदान एउटै प्रकृतिको र स्वार्थप्रेरित रहेको बताएका छन्।  शुक्रबार सेन्टर फर सोसिएल इन्क्लुजन एण्ड फेडेरालिज्मद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन...

भारत सरकारको अनुदान सहायतामा पर्वतमा निर्मित विद्यालयको कम्प्युटर भवन उद्घाटन

काठमाडौँ- भारत सरकारको अनुदान सहायतामा पर्वत जिल्लाको कुश्मा नगरपालिकामा रहेको एक विद्यालयको कम्प्युटर भवनको उद्घाटन भएको छ । पर्वत जिल्लाको कुश्मा नगरपालिका १० पिपलटारमा अवस्थित पूर्णेश्वर माध्यमिक विद्यालयका लागि निर्माण गरिएको कम्प्युटर भवनको भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले उद्घाटन गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत १ करोड […]

भारतीय अनुदान सहयोगमा विद्यालय भवन

भारत सरकारको अनुदान सहयोगमा पोखरा महानगरपालिका–१३ ढाँडबेसीस्थित श्री आर्वा विजय माध्यमिक विद्यालय भवन उद्घाटन भएको छ । भारतीय कार्यवाहक राजदूत नामग्य सी खम्पाले ढाँढबेसी पुगेर मंगलबार नवनिर्मित भवन उद्घाटन गरेकी...

भारत सरकारको अनुदान सहयोगमा उदयपुरमा विद्यालयको नयाँ भवनको शिलान्यास

उदयपुर- भारत सरकारको अनुदान सहायता अन्तर्गत उदयपुर जिल्लाको गाईघाट त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास भएको छ। सो विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि आज नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शिलान्यास गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल […]

भारत सरकारले कटौती गर्यो नेपाललाई दिने अनुदान

एजेन्सी, १८ माघ। भारत सरकारले नेपाललाई दिने वार्षिक अनुदान रकम घटाएको छ। भारतीय वित्तमन्त्री निर्मला सितारमणले सन् २०२२/२३ का लागि आज (मंगलबार) पेश गरेको युनियन बजेटले नेपाललाई दिने सहयोग नौ अर्ब ९२ करोड भारु (१५ अर्ब ८७ करोड रुपैयाँ) कटौती गरेर भारु सात अर्ब ५० करोड (१२ अर्ब रुपैयाँ) मा सीमित गरेको हो। भारतले दक्षिणएशियामा […]

साँस्कृतिक सम्पदा र स्वास्थ्य परियोजना पुनःनिर्माणका लागि भारतको ४२ अर्ब अनुदान

नेपालका साँस्कृतिक सम्पदा र स्वास्थ्य पूर्वाधार पुनःनिर्माणका लागि भारत सरकारले ४२ अर्ब अनुदान सहयोग गर्ने भएको छ। १४ साँस्कृतिक सम्पदा र १०३ स्वास्थ्य परियोजना पुनःनिर्माण गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास र...