विज्ञ भन्छन्- नेपालमा वैदेशिक अनुदान स्वार्थरहित छैन

पूर्वसचिव एवं विज्ञहरूले नेपालमा चीन, भारत, अमेरिकासहितका देशबाट आउने द्विपक्षीय अनुदान वा बहुपक्षीय अनुदान एउटै प्रकृतिको र स्वार्थप्रेरित रहेको बताएका छन्।  शुक्रबार सेन्टर फर सोसिएल इन्क्लुजन एण्ड फेडेरालिज्मद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन...

सम्बन्धित सामग्री

किन आउँदैन वैदेशिक अनुदान ?

सरकारले चालु आर्थिक वर्षको बजेटमा ५५ अर्ब ४५ करोड रुपैयाँ वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेको छ । वर्ष सकिन १३ दिनमात्र बाँकी हुँदा १५ अर्ब ७२ करोड अनुदान आएको छ । यो सरकारले राखेको लक्ष्यको २८.३४ प्रतिशतमात्र हो । यो तथ्यांकले चालु आवमा राजस्व असुली गर्न असफल सरकार वैदेशिक अनुदानको लक्ष्यमा पनि चुकेको देखाउँछ । […]

वैदेशिक अनुदान तथा ऋणमा परनिर्भरता

जनकपुर चुरोट कारखाना वीरगन्ज चिनी, वीरगन्ज कृषिऔजार, पूर्व पश्चिम राजमार्ग (मध्य खण्ड) हाम्रा बलबुतामा निर्मित निधि होइनन्। रुसको अनुदानमा बनेका हुन्।...

वैदेशिक अनुदानको रकम झण्डै आधा घट्यो

महालेखा नियन्त्रकको कार्यालयले नेपाल सरकारको आयव्ययको वार्षिक वितरण २०७८/७९ को आर्थिक विवरण अनुसार वैदेशिक अनुदान बापतको रकम प्राप्तिमा धेरै कम भएको देखाएको छ।...

वैदेशिक अनुदानमा चुकेको सरकार

८ वर्षमा यी दुईबाहेक अन्य कुनै पनि वर्ष लक्ष्यको आधा अनुदान आएको छैन। महालेखाको तथ्यांकले यी पाँच वर्षमा २८ देखि ३८ प्रतिशतभित्र वैदेशिक अनुदान आएको देखाएको छ। गत वर्ष पनि लक्ष्यको ३० प्रतिशत मात्र अनुदान आएको हो।...

घट्दै वैदेशिक अनुदान

नेपालको सार्वजनिक ऋण बर्सेनि बढिरहँदा वैदेशिक अनुदान भने घट्दै गएको छ । अन्तर्राष्ट्रिय आर्थिक विकास सहायता परिचालनमा अनुदानको प्रतिबद्धता पनि कम हुँदै गएको छ । विदेशी दातृ निकायले प्रतिबद्धता जनाएको रकमसमेत ल्याउन नसक्दा अनुदान घट्दै गएको हो ।

विदेशी मुद्राको सञ्चिति २२ महिनायताकै न्यून, रेमिट्यान्स ५.५ प्रतिशत घट्यो

चालू आर्थिक वर्षको ६ महिना सम्पन्न हुँदा देशमा बाह्य दबाब अझ बढेको छ । रेमिट्यान्स, वैदेशिक अनुदान, ऋण, प्रत्यक्ष लगानीमार्फत मुलुक भित्रने आम्दानी र रकमको तुलनामा देशबाट बाहिरिने रकमबीचको खाडल बढेको...

आर्थिक वर्षको छैटौँ महिनामा बल्ल सवा ६ अर्ब वैदेशिक अनुदान आयो

सरकारले चालू आर्थिक वर्षको छैटौँ महिनामा बल्ल वैदेशिक अनुदान प्राप्त गर्न थालेको छ । पुसको पहिलो साता सरकारले सवा ६ अर्ब रुपैयाँ वैदेशिक अनुदान प्राप्त गरेको हो । वैदेशिक अनुदान सहयोगमा विभिन्न...

साढे ४ महिनामा वैदेशिक अनुदान शून्य

चालु आर्थिक वर्षको पहिलो चैमासिक बितिसक्दा पनि सरकारले वैदेशिक अनुदान रकम ल्याउन सकेको छैन । वैदेशिक अनुदानबाट स्रोत बेहोरिने भनी बजेटमा राखिएका विकास आयोजनाको काम प्रभावकारी नहुँदा यस्तो अवस्था देखिएको हो । यस वर्ष ५९ अर्ब ९२ करोड रुपैयाँ वैदेशिक अनुदान भित्र्याउने सरकारी लक्ष्य छ । तर मंसिर दोस्रो सातासम्म वैदेशिक अनुदान शून्य छ ।

चार महिनामा वैदेशिक अनुदान शून्य, किन घट्दैछ अनुदान ?

३० कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो तीन महिनामा नेपालमा वैदेशिक अनुदान शून्य देखिएको छ । बजेट वक्तव्यमा सरकारले वैदेशिक अनुदानबाट ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकामा साउनदेखि असोज मशान्तसम्म ५ अर्ब ८१ करोड २० लाख रुपैयाँको प्रतिवद्धतामात्र आएको छ । तर, अनुदान प्राप्ति भने शून्य छ […]