भारत सरकारको अनुदान सहयोगमा उदयपुरमा विद्यालयको नयाँ भवनको शिलान्यास

उदयपुर- भारत सरकारको अनुदान सहायता अन्तर्गत उदयपुर जिल्लाको गाईघाट त्रियुगा नगरपालिका बोक्सेस्थित श्री बालमन्दिर माध्यमिक विद्यालयको नयाँ विद्यालय भवनको शिलान्यास भएको छ। सो विद्यालयको नयाँ विद्यालय भवनको निर्माणका लागि आज नेपाल सरकारका माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्का तथा भारतीय राजदूतावासका कार्यवाहक राजदूत श्रीमती नामग्य सी खम्पाले शिलान्यास गरेका हुन् । सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल […]

सम्बन्धित सामग्री

मेयरका आमाबुबाले दान दिएको जग्गामा भंगहा नगरपालिका भवनको शिलान्यास

४ चैत, जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । मेयर संजिव कुमार साहका बुबा अशेश्वर साह र आमा फुली सुँडीले दान गरेको जग्ग १० कठ्ठा १९ धुर जग्गामा भवनको शिलान्यास गरिएको हो । भंगहा नगरपालिका ५ सीतापुर स्थित सो जग्गामा बन्न लागेको भवनको आइतबार लोसपाका बरिष्ठ नेता तथा निवर्तमान श्रम तथा […]

एपिएफ स्कुल कोहलपुरमा छात्रावास भवनको शिलान्यास

नेपाल एपिएफ स्कुल कोहलपुरको हाताभित्र छात्रावास भवनको शिलान्यास गरिएको छ। मंगलबार सशस्त्र प्रहरी बल, नेपाल नं ५ विन्ध्यावासिनी बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीको प्रमुख आतिथ्यतामा छात्रावास भवनको शिलान्यास...

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास

भोजपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास गरिएको छ । टर्मिनल भवनको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शुक्रबार शिलान्यास गर्नुभएको हो । जिल्लाको एकमात्र विमानस्थलमा राम्रो टर्मिलन भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको विमानस्थलले जनाएको छ । टर्मिलन भवन नेपाल सरकारको भ्याटसहित रु पाँच करोड ४५ लाख लागतमा निर्माण हुने विमानस्थलले जनाएको छ …

प्रहरी कार्यालय दार्चुलाको नयाँ भवनको शिलान्यास

दार्चुला – जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवनको सोमवार शिलान्यास गरिएको छ । ११ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको भवनको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले शिलान्यास गर्नुभयाे । भवनको शिलान्यास गर्दै डीएसपी पाण्डेयले भवन निर्माणसँगै प्रहरी सङ्गठनले आफनो गुणस्तरीयतामा थप वृद्धि गर्ने बताउनुभयाे ।  पुरानाे भवन जीर्ण भएपछि अहिले जिल्ला प्रहरी कार्यालय दार्चुलाको नयाँ भवन बन्न लागेको हो । भवनको निर्माण १८ महिनामा सम्पन्न गरिसक्ने गरी सम्झौता भएको ...

विराटनगर विमानस्थलको आन्तरिक टर्मिनल भवनको शिलान्यास

१ फागुन, विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास भएको छ । सोमबार पर्यटन मन्त्री सुदन किराँतीले टर्मिनल भवनको शिलान्यास गरेका हुन् । भ्याट बाहेक २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्ग मिटरको टर्मिनल भवन निर्माण गरिने भएको हो । टर्मिनल भवन आन्तरिक तर्फ देशकै ठूलो हुने नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप […]

निर्मल लामा बहुप्राविधिक शिक्षालयको चार भवनको शिलान्यास

महोत्तरीको बर्दिवास नगरपालिका–११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको भवनको शिलान्यास गरिएको छ। झण्डै एक अर्व पाँच करोड लागतमा निर्माण हुन गइरहेको चारवटा भवनको पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

वीरेन्द्रनगरको एकीकृत प्रशासनिक भवनको शिलान्यास

कर्णाली – सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकाबाट प्रवाह हुने सेवालाई थप व्यवस्थित बनाउन एकीकृत प्रशासनिक भवनको शिलान्यास गरिएको छ। नगर कार्यपालिका कार्यालय भवनको सोमबार कर्णाली प्रदेशसभा सदस्य यामलाल कँडेल, नगरप्रमुख मोहनमाया ढकाल र निवर्तमान नगरप्रमुख देवकुमार सुवेदीले संयुक्तरूपमा शुभारम्भ गरे। १० करोड ७१ लाख रुपौयाँ लागत अनुमान गरिएको पाँचतले भवन लिफ्ट सुविधासहितको हुनेछ। सो अवसरमा नगरप्रमुख ढकालले […]

गौरका नगर प्रमुख साहले गरे विद्यालय भवनको शिलान्यास

रौतहट सदरमुकाम गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साह कानुले विद्यालय भवनको शिलान्यास गरेका छन्।...

ज्यापु कल्याण भवनको शिलान्यास

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु कल्याण भवनको शिलान्यास गरे ।बुधवार मेयर महर्जनले ललितपुर महानगरपालिका ११ नम्बर पलँध्वाखा, सैंथुगणेशमा ज्यापु कल्याण भवनको शिलान्यास गरेका हुन् । भवन १२ आना क्षेत्रफलमा बन्नेछ भने यसको अनुमानित प्रारम्भिक लागत ४ करोड रुपैयाँ अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको हुने यो भवन निर्माणका लागि ललितपुर महानगरपालिकाले ६० लाख रुपैयाँ […]

ज्यापु कल्याण भवनको शिलान्यास

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको छ । बुधबार मेयर महर्जनले ललितपुर महानगरपालिका ११ स्थित सैंथुगणेशमा ज्यापु कल्याण भवनको शिलान्यास गर्नुभएको हो । भवन १२ आना क्षेत्रफलमा बन्ने छ भने यसको प्रारम्भिक लागत ४ करोड रुपैयाँ अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको हुने यो भवन निर्माणका लागि ललितपुर महानगरपालिकाले […]